गृहपृष्ठ ताजा खबर
पुस २९,स्याङ्जा । स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर १ समिचौर निवासी हिमाल बिक केही महिना देखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् । उपचारका लागि पर्याप्त रकम नहुँदा बिकको...
नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ। एआईजी पोखरेलको नेतृत्वमा बनेको समितिमा प्रहरी नायब महानिरीक्षक सहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा...
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर - १४ सिमलपानीमा आज भएको बस दुर्घट्नामा १३ जना घाइते भएका छन् । शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्वरको बस शितगंगा १४ सिमलपानी छेडा बजारदेखी डेढ किलोमिटर माँझ...
भलवारी जेसिजको अध्यक्षमा राम प्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न शाखाको अठारौं वार्षिक साधारणसभा तथा सत्रौं शाखा अधिवेशनबाट वर्ष २०२१ को लागि भण्डारी निर्वाचित हुनुभएको हो । संचालक समितिको कार्यकारिणी उपाध्यक्ष पदमा निरज पुन र विजय शाही निर्वाचित...
माघे संक्रान्तिको अवसर पारी गुल्मी पाल्पा र स्याडंजाको संगमस्थल रिडिमा भलिवल ब्याडमिन्टन तथा भेट्रान्सको प्रतियोगिता हुने भएको छ। पोहोर परार बर्ष माघे संक्रान्ती माघी मेला तथा सांस्कृतिक कार्यक्रम हुने गरेको थियो भने यो बर्ष कोरोना संक्रमणका जोखिमका कारण स्थगन भएको...
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नं ३ बस्ने मोहित सर्जिकल सप्लायर्सका सन्चालक तथा युवा तथा सामाजिक अभियन्ता गुड्डु गुप्ताले पालिकाका मा.वि. बिधालयहरुमा दोस्रो चरणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । आज पाल्हिनन्दन गाउपालिकाका राजनरायण मा. बि. गेरमी , राधाकृष्ण मा.बि....
सामाजिक कार्यमा रहेको अन्तराष्ट्रिय संस्था लायन्स ईन्टरनेश्नलका सस्थापक मेल्बिन जोनको स्मृति दिवस पारेर लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत क्लबले अति बिपन्न मजुवा सिरान टोल स्थित सुर्योदय आधारभुत विद्यालयमा अध्ययरत...
मेरो रातो गलबन्दी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नेपाल आइडलबाट लोकप्रियता कमाएका गायक प्रताप दास र सपना घिमिरेको स्वरमा रहेको गीतमा शब्द तथा संगीत सृजना पनि गायिका सपनाकै रहेको छ । लोकप्रिय संगीतकार सुदिप सागरको एरेन्ज रहेको गीतमा...
पश्चिम नवलपरासीमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बर्दघाट र सुनवल नगरपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १० की ३१ वर्षकी महिला र सुनवल नगरपालिका...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु,...