गृहपृष्ठ ताजा खबर
सिरहाको लहानमा डिजिटल भिडियाे बोर्ड को उद्घघाटन समारोह सम्पन्न छ । नगरपालिका स्थित रहेको होटेल नेमानमा कार्यक्रमको आयोजना गरेको थियोे। डिजिटल भिडियाे बोर्डको संचालक संजिप पाठकको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको मेयर मुनि साहको...
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर –१ मा पाँच बेडको अस्थायी कोरोना अस्पताल र स्वास्थ्य चौकीको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने र गाउँपालिका...
बिनय मिश्र / नवलपरासी/ १ माघ । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० २ गोपालपुरमा माघेसन्क्राती मेलालाई थप सुरक्षाका साथ मनाउनको लागी १००० थान मास्क निशुल्क रुपमा वितरण गरिएको छ । युवा सचेतना संस्थाका अध्यक्ष इमामुल अलिको अध्यक्षता तथा पूर्व...
गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...
थारुहरुको महान पर्व माघी आजबाट शुरु भएको छ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा पनि मनाउने गर्दछन् । भने आजबाट थारुहरुको थारु सम्वत् २६४४ शुरु भएको छ । थारुहरुले यस पर्वलाई ठाउँ अनुसारको नामले मनाउने गर्छन्...
रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा हुने मिडिया कप फुटसल प्रतियोगितामाको टाइसिट सार्वजनिक भएको छ । ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजडट कमको आयोजनामा माघ ३ गते ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता –२०७७’ गर्दैछ ।फुटसल प्रतियोगितामा...
रुपन्देहीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा पुरुषतर्फ रुपन्देही जिल्ला च्याम्पियन बनेको छ । बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो । बाँके उपविजेता बनेको छ...
तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालिले सुविधा सम्पन्न ब्यवसायीक एकेडेमी शुभारम्भ गरेको छ । विहिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले ब्याटिङ र नेपालका अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ गर्दै एकेडेमीको उद्घाटन गरेका छन ।...
कृष्ण परियार माघ १, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तुम्कोटमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोट नेपाली टोलका विमल नेपालीको कुटपिटबाट हिरा कुमारी सार्कीको ज्यान गएको हो । गएराति मदिरा सेवन गरि आएका...
चक्रपाणी डुम्रे ( शास्त्री ) ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गतेअर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्नेदिन हुदा यो दिनलाई माघे संक्रान्ति वा मकरसंक्रान्ति भनिएको हो। सूर्यको उदयबिन्दुदक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाटउत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ ।...