गृहपृष्ठ ताजा खबर
ग्यानेश्वर सहानी / नवलपरासी/माघ ३ । दिन प्रति दिन बढी रहेको जाडो सङ सुरक्षित रहन पश्चिम नवलपरासीको पाल्हिनन्द गाउपालिका ४ नम्बर वडा बस्ने समाजसेवी महेन्द्र यादवलले गरिब विपन्न असहाय परिवारहरु लाई १०० थान नि:शुल्क कम्बल वितरण गरेको छन् । पाल्हिनन्दन...
पर्वत जिल्लाबाट बसाँईसराई गरी पश्चिम नवलपरासी जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न भई बसोबास गर्दै आएका पर्वतवासीहरु संगठित भएका छन् । आपसी एकता, सद्भावन र सहयोग गर्ने उद्देश्यले पर्वतबाट बसाँइ सरी पश्चिम नवलपरासीमा बसोबास गर्दै आएकाहरुको शनिबार सुनवल नगरपालिका–५ वनकट्टीमा प्रथम...
पश्चिम नवलपरासीका निजि विद्यालयहरु तिन दिनका लागि बन्द हुने भएका छन । निजि तथा आवासिय विद्यालय अर्गनार्यजेशन प्याबसन पश्चिम नवलपरासीको आज बसेको भर्चुअल बैठकले चिसो अत्याधिक बढेका कारण तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्याबसनका जिल्ला अध्यक्ष ईन्द्र...
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाको खेलमैदानमा थारु , भाषा संस्कृति समृद्धिको पहिचान माघी महोत्सव २०७७ थारु कल्याणकारीणी सभा सप्तरीको शान सहित थारु महोत्सव सम्पन्न भएको छ। प्रत्येक वर्ष झै यस वर्ष पनि हजारौंको संख्यामा हर्सोलासका महोत्सव सम्पन्न भएको...
बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ । रामग्राम नगरपालिका वडा न १६ को...
प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ को उपाधि बुद्ध टि.भी.ले प्राप्त गरेको छ । ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ मा रेडियो लुम्बिनीलाई ३–२ गोल अन्तरले...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध शनिबार देशभरका स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।सभापति देउवाले ७ सय ५३ वटै स्थानीय तहमा पूर्वनिर्धारित कार्यक्रममा सक्रिय सहभागिता जनाई विरोध प्रदर्शन सफल बनाउन शुक्रबार एक अपिलमार्फत् आग्रह...
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा न- ०५ नेपाल परिवार नियोजन संघको सभाहल परासीमा ३ दिने निवेदन लेखन तालिम औपचारिक रुपमा उदघाटन भइ सुरु भएको छ् । राष्ट्रिय दैनिक पत्रीकाका सम्बादाता तथा कार्यक्रम संयोजक बिनय मिश्रको अध्यक्ष्ता तथा पाल्हिनन्दन गाउपालिका प्रमुख...
वर्ल्ड अर्गानिक ग्रुप अर्घाखाँचीले सन्धिखर्कमा पुरस्कार बितरण , सम्मान र मोटिभेशन कार्यक्रम गरेको छ । सन्धिखर्कमा भएको उक्त कार्यक्रममा अर्गानिक बस्तुहरुको सेवन र त्यस् बाट हुने लाभका बारेमा बताइएको थियो । कार्यक्रममा क्वालिफाइड एम आर उत्कृष्ट एम. आर . आर...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरितको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मानसिक चिन्ता बढ्नेछ । शरिर भारी र आलस्य होला । श्रमको...