गृहपृष्ठ ताजा खबर
गायक पवन परियारको उत्कृष्ठ शब्द सृजनामा भुमिराज जोसी र रेखा जोसीको आवाजमा सजिएको गीत "न्यास्रो" लाई परिवर्तन डिजिटलको युटुव च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियोमा आशिर प्रताप जंग र यजुना गुरुडंको अभिनय रहेको देख्न सकिन्छ । दिपक गिरिको छायांकन रहेको भिडियोमा...
सिटिजन लाईफ इन्स्योरेन्स बर्दघाट शाखामा कार्यरत आरती नेपाल पौडेल र प्रतिमा खत्री एम.डि.आर.टी.मा छनोट भएका छन । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउनटेवल अन्तर्गत एमडिआरटी हुन सफल भएको भन्दै द्धय पौडेल र खत्रीलाई सिटिजन लाईफ इन्स्योरेन्सले...
रुपन्देहीको बुटवलमा रहेको लाफा समूहले खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन गरी बुटवलमा आउदो माघ २३ र २४ गते तेस्रो लाफा पुरुष ब्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको छ।यस बर्ष १५० भन्दा बढी टिम...
स्वाभिमान बोकेर बाधा पन्छ्याउदै यो देश बनाउने बहादुर अपराधी मै हुँ माटोलाई निपाल नाम नाम राखी एकताको माला उनेर भूमिको रक्षा गर्ने,दृढ़ संकल्प अदम्य साहस बोक्ने बहादुर अपराधी पनि मै हुँ पवित्र भूमिमा गिद्धे नजर लगाउनेहरुको गला समाइ गर्दन रेटेर...
टिकटक हेल्पिंग हेन्डस् ग्रुप नेपालद्वारा काठमान्डौको गल्फुटारमा रहेको रिमा सेवा आश्रम घरमा सहयोग गरेका छन् | तपाई हामीलाई लाग्न सक्छ टिकटक चलाएर रमाइलो मात्र गर्न सकिन्छ तर लिला देबी निरौलाको सम्योजकत्तोमा बनेको यो ग्रुपले व्यक्तिगत सहयोग रकम संकलन गरेर सहयोग...
आज पश्चिम नवलपरासी काे बाल मैत्री स्थानीय शासन सम्बन्धि वडा स्तरीय -याली कार्यक्रम रामग्राम नगरपालिका वार्ड नं ८ काे वर्डा कार्यालयमा सम्पन्न भएकाे छ । वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिकाकाे सहयाेगमा कार्यक्रम गरिएको हाे । सञ्जाल का अध्यक्ष...
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वार्ड नं १७ को महुवारी गाउँ मा बाल मैत्री नगर निर्माणका लागि वडा मा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएकाे छ । रामग्राम नगरपालिकाकाे आयोजना तथा मैत्री समाज नेपालको सहजीकरणमा गरिएको कार्यक्रम रामग्राम नगरपालिका वार्ड नं १७...
मेष अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । बृष जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला...
पश्चिम नवलपरासीको सिमा क्षेत्रको बिभिन्न स्थानबाट करिब १ लाख ५६ हजार ४ सय मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहत सुरक्षा बेश क्याम्प सेमरीले प्रतापपुर वडा...
पश्चिम नवलपरासीको रामग्राम बचत तथा ऋण सहकारी संस्थाको आज १८ओैं वार्षिक साधरण सभा सामुदायिक रेडियो परासीको सभा हलमा सम्पन्न भएको छ । रामग्राम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष जनार्दन ठाकुरको अध्यक्षता एवम् जिल्ला बचत तथा ऋण सहकारी संस्था पश्चिम...