गृहपृष्ठ ताजा खबर
नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति रूपन्देहिले परिषद्को २३औं स्थापना दिवसको अवसर पारेर आज मणिग्राम रहेको सरस्वती संस्कृत विद्यापीठ ( क्याम्पस ) मा रहेको पुस्तकालयलाई विभिन्न ज्योतिषका पुस्तकहरू प्रधान गरेकोछ । परिषद्का रूपन्देही अध्यक्ष चक्रपाणी डुम्रेले क्याम्पसका ज्योतिष विभाग प्रमुख गुरु...
जग्गा बेच्ने बहानामा ४५ लाख रुपैयाँ ठगी गरेर एक युवक फरार भएका छन् । सिरहाको कल्याणपुर नगर पालिका वडा नम्बर ९ डुमरी टोलका रामप्रताप यादब मोहन का २९ वर्षिय संदिप यादवले २०७७ असार अन्तिम साता यता ६ महिना भित्र पटक...
दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ। सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको...
नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखा अन्तरगत बुटवल क्षेत्रका ब्यवसायीहरुलाई विहिबार बुटवलमा खुद्रा भेला सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेलले केवल नाफा कमाउने र बिक्रि गर्ने कामसंगै ब्यवसायीहरु आन्तरिक ब्यवस्थापनमा जोड दिन सुझाव...
नेपालमै आफ्नो नाम चम्काउन सफल सुगम नगरपालिकाको रुपमा परिचित रुपन्देहीको तिलोत्तमा नगरपालिका अहिले विभिन्न निकायको आखामा पर्न सफल भएको छ। आफुलाई ज्येष्ठ नागरिक , महिला अपाङ्ग बालमैत्री बाताबरणमा सफल कार्यक्रम संचालन गर्दै आएको नगरपालिका अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नं. ०३ बस्ने मोहित सर्जिकल सप्लायर्सका सन्चालक तथा युवा तथा सामाजिक अभियन्ता गुड्डु गुप्ताले पालिकाका मा.वि. बिधालयहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण अभियान सुरु गरेका छन । हिजो पाल्हिनन्दन गाउपालिकाका हरपुर मा.वि. हरपुर र बाल शिक्षा...
दौडिरहेछ जताततै, अगोचर शक्ति केवल मान्छेलाई सताउन जसरी सताईरहेको थियो, मान्छेले प्रकृतिलाई। बदला स्वरुप, मान्छेलाई आफ्नो, औकात सिकाईरहेछ प्रकृति। अरु सबै, ठिकठाक छ बर्तमान । सर्वस्वीकार्य, सर्वपृय, एकलौटी रमाईरहेछ दौलत दृष्टि बेचेर सम्पत्ति जोड्ने होडबाजी चलिरहेछ । छैन तृप्तिको सीमा...
सिरहाको धनगढीमाई नगरपालिका १० की २२ वर्षि जिबछी महतो की बिच्ली भएको छ। दिपावली पर्व मनाई रहदा आफनै घरमा ज्युमै आगो सल्केर घाइते भएकी हुन् । करिब ५ बर्ष अगाडि धनगढीमाई नगरपालिका १० का सुरेश महतो संग मागी बिवाह भएको...
आज पश्चिम नवलपरासी काे पाल्हिनन्दन गाउँपालिका वार्ड नं २ अमानिगंज तथा पृथ्वी बस्ती जोड्ने वाटोकाे झरही खाेलामा प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले पुलकाे शिलान्यास गर्नु भएकाे हाे । पाल्हिनन्दन गाउँपालिका वार्ड नं २ काे अध्यक्ष रामनगिना सिहं काे अध्यक्ष्ता तथा...
पश्चिम नवलपरासीमा आज दुई वर्षकी बालिका सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोेगशालामा गरीएको परिक्षणमा सुनवल नगरपालिकाका २, बर्दघाट नगरपालिकाका १ र सुस्ता गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको सुनवल नगरपालिका वडा...