२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

सैनामैनाको एक निजि विद्यालयमा सञ्चालनमा आयो न्यू क्रिकेट एकेडेमी
सैनामैनाको एक निजि विद्यालयमा सञ्चालनमा आयो न्यू क्रिकेट एकेडेमी

सैनामैना नगरपालिकास्थित न्यू एकेडेमी बोर्डिङ स्कुलमा न्यू क्रिकेट एकेडेमी संचालनमा आएको छ । सैनामैना २ मा रहेको न्यू एकेडेमी बोडिङ्ग स्कुलको समायोजनमा उक्त क्रिकेट एकेडेमी संचालनमा आएको हो । नेपालका क्रिकेटर शक्ति गौचनको बोलिङ्ग र न्यू एकेडेमी बोडिङ्ग स्कुलका अध्यक्ष...

ओली पक्षले रुपन्देहीमा भेला गर्ने
ओली पक्षले रुपन्देहीमा भेला गर्ने

एकैस्थानमा हुँदा राजधानी नछाडेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेताहरु पार्टीमा विभाजन आएपछि धमाधम जिल्ला दौडाहामा निस्कन थालेका छन् । प्रचण्ड-नेपाल पक्षले जिल्लाभेला सम्पन्न गरेसँगै ओली पक्षले पनि रुपन्देहीमा पुस १९ गते अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ...

संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काङ्ग्रेसद्वारा नवलपरासीमा बिरोध प्रदर्शन,
संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काङ्ग्रेसद्वारा नवलपरासीमा बिरोध प्रदर्शन,

नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुरुप नेपाली काङ्ग्रेसले सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्सन गरे सङै नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्रीय कार्य समिती क्षेत्र नम्बर १ र २ ले आज संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काङ्ग्रेसद्वारा नवलपरासीमा बिरोध...

आज थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु
आज थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु

नेपालमा थप ६५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ६५९ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५८ हजार ८४० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको...

घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने
घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने

राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार...

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई अग्रता बढाउने अवसर
ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई अग्रता बढाउने अवसर

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई अग्रता बढाउने अवसर छ । आईतबार राति वेष्ट ब्राेमलाई एनफिल्डमा आतिथ्यता प्रदान गर्दै गर्दा लिभरपुल लिग तालिकामा स्पष्ट ५ अंकको अग्रता बढाउने ध्याउन्नमा हुनेछ । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मुख्य फरवार्ड मोहमद सलाहालाई प्लेईङ...

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्। लगातार दोस्रो जित निकाल्दै एपीएफ र लुम्बिनी प्रदेश पीएम कपको सेमिफाइनलमा पुगेका हुन् । दाङको देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले...

नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

`देशको रक्षा गर्नु नै हाम्रो अभियान´को मुल नारा सँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशले १२ जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिको सहभागीता गराई पुस ११ गते लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल...

काठमाडौं उपत्यकामा पुस १४ गते ५० हजार मानिस उतार्ने प्रचण्ड-नेपाल पक्षको दाबी
काठमाडौं उपत्यकामा पुस १४ गते ५० हजार मानिस उतार्ने प्रचण्ड-नेपाल पक्षको दाबी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ । ‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार...

गुल्मीमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु
गुल्मीमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

गुल्मी जिल्लामा ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं १३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताउनु भएको छ । बुटवलबाट खाध्यान्न बोकेर...

ताजा समाचार