गृहपृष्ठ ताजा खबर
जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा राजधानी वीरेन्द्रनगर –८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको छ । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका...
राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘यदि त्यसो गरिएन...
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । बझाङबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज १०५८ नम्मरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर खप्तड छेडेदह...
म्यान्चेष्टर युनाईटेडले फरवार्ड ईडिन्सन काभानीसंग सम्झौता नविकरण गर्ने तयारी गरेको छ । प्रशिक्षक ओले गुनर सोल्सायरले उरुग्वेका फरवार्डसंग सम्झौता थप्ने विषयमा सोचिरहेको बताएका छन् । काभानीले युनाईटेडसंग गत अक्टोबरमा एक वर्षको सम्झौता गरेका थिए । सम्झौता थप्ने मिल्ने सहितको विकल्पमा...
उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार यादवलाई मंगलबार बिहान छाती...
बडिमालिका नगरपालिकाले साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा गाडी गुड्ने काँठेपुल निर्माण गरेको छ । बेलिब्रिज निर्माणमा अलि ढिला हुने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिनी टाटा ट्रक , वाइक गुडने गरि काँठेपुल निर्माण गरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले...
नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्रि प्रसाद पाण्डेले प्रधानमन्त्री ओलीको स्वइच्छाचारिता र गतल कार्य गदै जादा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको रक्षा गर्न नसकेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा र पालना गरी पदको मर्यादा नराख्न सक्दा देश दुर्घटनामा...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी र उनको पत्तासाफ हुने बताएका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । ‘कतिपय मानिसहरुलाई कम्युनिष्ट पार्टी विभाजित भएको,...
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आयु पुगेको बताएका छन् । आज संसद विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘निरंकुश बाटो समातेका केपी ओलीको आयु अब पुग्यो ।’ प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको पहिलो चरणमा भृकुटीमण्डमा मंगलबार...
नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज (मंगलबार) मात्र ७३१ जना उपचारपछि डिस्चार्ज भएका...