गृहपृष्ठ ताजा खबर
आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित टोपी दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा...
सप्तरीको बलान बिहुल गाउँपालिकामा बलान बिहुल प्रिमियर लिंग प्रथम टी २० मेयर कप क्रिकेट प्रतियोगिता बुधबार दखि शुरु भएको छ । कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यपारको अभिधारा, आत्म निर्भर र सुन्दर बलान बिहुल बेल्ही युथ क्लबको मुल नाराको साथ शुरु...
देश र यही माटोको सुरक्षा गर्नु छ मैले, आमाबाबाको मनभरी आशा भर्नु छ मैले ।। कर्मठ एक युवा बनि हातेमालो गर्दै अब, छिट्टै नै शान्तिको मिठो सन्देश छर्नु छ मैले ।। त्यही अन्धविश्वासको कालो पर्दा चिर्नलाई, ती गाउँ...
नेपाली कांग्रेस जिल्ला कार्य समिति पश्चिम् नवलपरासीले “४५औं राष्ट्रियता एकता तथा मेलमिलाप दिवस” भव्यताका साथ मनाएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख आथित्य एवम् जिल्ला सभापति बिष्णु पौडेलको सभापतित्वमा सम्पन्न उक्त सभामा नेकपा नवलपरासीका...
भारतीय टोलीका कप्तान विराट कोहली र अस्ट्रेलियाका खेलाडी स्टिभ स्मिथलाई पछि पार्दै विलियमसन टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लेका हुन् । पछिल्लो वरियताका अनुसार कोहली ८ सय ७९ रेटिङ्ग प्वाइन्टसहित दोस्रो र स्मिथ ८ सय ७७ रेटिङ्ग प्लाइन्ट तेस्रो स्थानमा रहेका...
गणेष अधिकारीको लय शब्द संगै आवाज रहेको गीत योग्शना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ। अस्मिता क्षेत्रीको गायिकामा साथ छ। गीतको शब्दसंगै भाका निकै मर्मस्पर्शी बनेको छ। गणेष अधिकारी, सारिका केसी,अर्जुन कुवर र विपना रोका क्षेत्री अभिनित गीतलाई स्मृति तिमिल्सिनाले...
पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट सरकारी मोटरसाईकल चोरी भएको छ । जिल्लाको पाल्हीनन्दन गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोधन हरिजन चढ्दै आएको लु १ प १९०८ नम्बरको सरकारी मोटरसाईकल चोरी भएको हो । मंगलबार दिउँसो परासीको कृषि ज्ञानकेन्द्र अगाडि...
नेपालमा थप ५११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ५११ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६० हजार ५९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको...
क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उक्त भूकम्पमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पेट्रिन्जा सहरकी एक १२ वर्षीया बालिका पनि छिन् । क्रोएसियाका प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण...
वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वाग्मती र यसका सहायक नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना...