२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

बिज्ञप्ति निकाल्दै तिलोत्तमामा छुट्टियो ओली गुट
बिज्ञप्ति निकाल्दै  तिलोत्तमामा छुट्टियो ओली गुट

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २ वडाका वडाध्यक्ष र ३ कार्यपालिका सदस्यसहित पाँचजनाले नगरपालिकाको लेटरप्याडमा बिज्ञप्ति निकालेको प्रति दुरुपयोगको आरोप लगाएका छन् । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै नगर कार्यपालिकाको नामबाट विज्ञप्ती जारी गरेको भन्दै उनीहरुले त्यसप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको...

‘३० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा, मर्जको नीति चाहियो’
‘३० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा, मर्जको नीति चाहियो’

कोरोना महामारीका निजी विद्यालय बन्द हुने अवस्थामा पुगेकाले सरकारले मर्जको नीति ल्याउनुपर्ने निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) केन्द्रीय अध्यक्ष टिकाराम पुरीले बताएका छन् । नौ महिना सञ्चालन नभएका करिब ३० प्रतिशत निजी विद्यालय नयाँ शैक्षिक सत्रबाट बन्द हुने अवस्थामा...

यो साता युटुबमा रिलिज भएका तिन नेपाली फिल्म
यो साता युटुबमा रिलिज भएका तिन नेपाली फिल्म

कोरोना कहरका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प भएको पनि नौ महिना भइसक्यो । निर्माण भएका फिल्महरु सिनेमा हल बन्द भएका कारण रिलिज गर्ने भनेर तोकिएको समयमा रिलिज हुन सकेनन् । पुस १० गतेबाट सिनेमा हल खुले पनि हलसम्म दर्शक...

फोटोन मोटर्सको वातावरणमैत्री गाडी नेपालमा आउँदै
फोटोन मोटर्सको वातावरणमैत्री गाडी नेपालमा आउँदै

फोटोन मोटर्सको वातावरणमैत्री नयाँ गाडी नेपालमा आउने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यु, भिद्र्दी कमर्सियलले १५ सिट क्षमताको ‘भिउ सी २’ले नेपालमा ल्याउन लागेको हो । फोटनले विश्वभर कमर्सियल गाडीहरु बिक्री गर्दै आइरहेको छ । फोटन मोटर्सले नेपालमा...

अनौंठौ रैथाने उपचार विधि : जहाँ काटेको राँगाको पेटमा बच्चा हालिन्छ
अनौंठौ रैथाने उपचार विधि : जहाँ काटेको राँगाको पेटमा बच्चा हालिन्छ

नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधीहरूका आ–आफ्नै तरिकाका हुन्छन् । यस्तै एउटा उपचार विधि जसलाई रुकुमपूर्वमा पनि स्थानीयले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेका छन् । रुकुमपूर्वमा सुकेनास, रुन्चे जस्ता रोग लागेर प्रायः अस्वस्थ भइरहने बच्चालाई दसैंका बेला काटेको...

प्याराग्लाइडिङमा आकर्षण बढ्दो
प्याराग्लाइडिङमा आकर्षण बढ्दो

करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् । लामो समयको लकडाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ ।...

बादँरबाट खेतिपाती जोगाउन १४ लाख बजेट विनियोजन
बादँरबाट खेतिपाती जोगाउन १४ लाख बजेट विनियोजन

किसानले लगाएको बालिनाली बाँदरले सखाप पार्न थालेपछि यहाँका स्थानीय पालिकाहरूले किसानको खेतिपाती जोगाउन बजेट विनियोजन गर्न थालेका छन् । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण कार्यक्रमको लागि १४ लाख रुपैयाँ छुट्याएको छ । बाँदरले बालीनाली सखाप पारिदिँदा किसानको मिहिनेत खेर जानुका...

नेपालकै सबैभन्दा बढी रिक्सा हुने सहरबाट रिक्सा हराए
नेपालकै सबैभन्दा बढी रिक्सा हुने सहरबाट रिक्सा हराए

एक समय नेपालमा सबैभन्दा बढी रिक्सा भएको सहर थियो विराटनगर । विराटनगर सेरोफेरोको दैनिक जीवन धानेको थियो रिक्साले । विराटनगरका गल्ली कुना–काप्चा कहाँ पुग्दैनथे रिक्सा ! विरोध–जुलुस, र्‍याली, प्रदर्शन सबैमा लाइन लाग्थे रिक्सा । बिहे–बटुलो, भोज–भतेर सबै रिक्साले धानेका थिए...

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश अध्यक्षमा ढकाल र घिमिरेको दाबेदारी
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश अध्यक्षमा ढकाल र घिमिरेको दाबेदारी

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को अध्यक्षमा दुई व्यवसायीले दाबेदारी प्रस्तुत गरेका छन् । नयाँ नेतृत्वका लागि उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष टीका ढकालले दाबेदारी प्रस्तुत गरेका हुन् । महासङ्घको शनिबार साधारणसभा...

प्रदेशमा अविश्वास प्रस्ताव र राजीनामाका लागि निर्देशन पर्खिँदै मन्त्री
प्रदेशमा अविश्वास प्रस्ताव र राजीनामाका लागि निर्देशन पर्खिँदै मन्त्री

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको बादल सघन भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनलगत्तै मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको छ । प्रदेश १...

ताजा समाचार