गृहपृष्ठ ताजा खबर
स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला...
लायन्स क्लब बुढीगङ्गा एक्टिभले स्वर्गीय खडानन्द सापकोटाको परिवारलाई खाद्यान्य तथा न्यानो कपडा प्रदान गरेको छ । क्यान्सर रोगका कारण मृत्यु भएका सापकोटाको परिवारलाई शुक्रबार उक्त क्लबले खाद्यान्य तथा न्यानो कपडा प्रदान गरेको हो । लायन्स क्लब बुढीगङ्गा एक्टिभले दुई थान...
प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्नुभएको छ भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, शहरी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, वन तथा वातावरणमा...
राप्रपा नगर समिति बुटवलले महेन्द्र राजमार्ग अन्तर्गत प्रशासनको मिलेमतोमा विभिन्न ठाउँमा दिनानुदिन भईरहेको गाई - गोरुको तस्करी नियन्त्रणका लागि सरोकार प्रशासनलाई ध्यानाकर्षण गरेको छ । हिन्दु राष्ट्रमा लक्ष्मीको प्रतिक स्वरुपमा लिईने र नेपालको रास्ट्रिय जनावारकै संरक्षण नहुने यो देशमा अरु...
तुलसीपुरको वन क्षेत्रमा तस्करहरुले जम्मा गरि राखेका २७ वटा गाई-गोरुलाई उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ को मयालु सामुदायिक वन भित्र बाँधि राखेको अबस्थामा गाई गोरु फेला पारिएको हो । तुलसीपुर वडा नम्वर ८ का अध्यक्ष बेदबहादुर...
जिल्ला प्रहरी कार्यालयको सकृयतामा जिल्लामा जनचेतनामूलक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीमा रहेका एस एस पि राजकुमार बैदवारको विशेष पहलमा दाङमा साङगितीक पेशामा आवद्ध तीन गन्धर्व दाजुभाईद्वारा सांगीतिक प्रस्तुती सम्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालय...
१. पानीको फोका बिलाउँछ क्षेणमै माटोमा मिले । २. भयो अचाक्ली खेल राजनीतिको देखाए राम ! ३. अझैं रमाउ कृषक यी मर्दैछन् हेलो कम्रेड । ४. राम्रो तरिका...
देउखुरीकाे राजपुर गाउँपालिका –७ स्थित मावि सिक्टामा अध्यापनरत ३६ वर्षिया शिक्षिका विशाल खत्रीलाई कक्षाकोठामै दुव्र्यवहार गरेको आरोपमा विद्यालयका प्रधानध्यापक विष्णु खत्रीलाई इलाका प्रहरी गढवाले पक्राउ गरेको छ । बालविकास कक्षामा पठनपाठन गराइरहेको बेला पुस ५ गते प्रधानध्यापक खत्रीले विद्यालयको नियमविपरित...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादूर केसीले प्रधानमन्त्री केपि ओलीले गरेको असंवैैधानिक कदमको सर्बाेच्च अदालतले निकास दिनुपर्ने बताएका छन् । उनले अब संसद पूर्नस्थापनाको विकल्प नभएको बताए । रिपोर्टर्स क्लव नेपाल लूम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत...
अन्तिम फाउन्डेसन नेपालले दिर्घकालिन साेचका साथ अनाथ,असाहाय तथा विपन्न बालबालिकाकाे लागि निशुल्क शिक्षा अभियान संचालन गरेको छ । अभियान सम्पन्नको लागि संस्थाले सहयोग अभियानलाई पनि निरन्तरता दिएको छ । अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा ९ निवासी तथा नेपाल पत्रकार संघ नवलपरासीका...