२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

मलमलादेविका अतिविपन्न २५ जना विधार्थीलाई न्यानो कपडा सहयोग
मलमलादेविका अतिविपन्न २५ जना विधार्थीलाई न्यानो कपडा सहयोग

रुपन्देहीको सैनामैनामा रहेको मलमला माध्यामिक विद्यालयका विधार्थीहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा सहयोग गरिएको छ । कक्षा १ देखि ५ सम्मका प्रत्येक कक्षाका ५ जनाका दरले २५ जना आर्थिक कमजोर अतिविपन्न विधार्थीहरुलाई समाजेसवि धनराज प्रसाद चौधरीले न्यानो कपडा सहयोग गर्नुभएको...

आज नेपालमा थपिए ७४३ जना कोरोना संक्रमित, २४ घण्टामा ५ जनाको मृत्यु
आज नेपालमा थपिए ७४३ जना कोरोना संक्रमित, २४ घण्टामा ५ जनाको मृत्यु

नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७४३ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५५ हजार ९७९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको...

सिरहाको लहानमा निर्माण गर्न लागेको राम मन्दिर बिवादमा स्थानीयको अन्तुसटि
सिरहाको लहानमा निर्माण गर्न लागेको राम मन्दिर बिवादमा स्थानीयको अन्तुसटि

सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थिति रहेको राम मन्दिरको नयाँ निर्माण संरचना बनाउँन लगदा स्थानीयहरुले बिरोध जनाएका छन् । २००४ सालमा स्थानीय वडा नम्बर ७ बस्ने स्वर्गीय हरिदेब शर्माले ब्यक्तीगत लगानीमा मन्दिर स्थापना गरेका थिए। स्वर्गीय हरिदेब शर्माले मन्दिरको...

एक पिकअप सहित साढे सत्र लाखभन्दा बढिको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा
एक पिकअप सहित साढे सत्र लाखभन्दा बढिको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा

नवलपरासी पश्चिम जिल्लाको विभिन्न नाकाबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको एक पिकअप सहित साढे सत्र लाख भन्दाj बढि मुल्य बराबरको मालसमान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ पिपरपातीबाट लु १ च २०५५ नम्बरको पिकअपमा...

माधव नेपाल नेकपाको नयाँ अध्यक्ष , ओली बर्खास्त
माधव नेपाल नेकपाको नयाँ अध्यक्ष , ओली बर्खास्त

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वहुमत केन्द्रीय सदस्यको वैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गर्दै नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । प्रचण्ड–माधव नेपाल समूहको बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही...

अब बेलैमा सचेत नभए जनताले नेतालाई बाँकी राख्दैनन : पूर्वराजा ज्ञानेन्द्र शाह
अब बेलैमा सचेत नभए जनताले नेतालाई बाँकी राख्दैनन : पूर्वराजा ज्ञानेन्द्र शाह

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घटनालाई इशारा गर्दै पूर्वराजा शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन् । सामाजिक सञ्जालमा पूर्व राजा ज्ञानेन्द्र शाहले लेखेका छन्, ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,...

ओली समूहले आगामी मंसिर २ गते महाधिवेशन गर्ने
ओली समूहले आगामी मंसिर २ गते महाधिवेशन गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने नेकपा ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९...

२०७७ पौष ५ आइतबार देखि ११ गते शनिबार सम्मको साप्ताहिक राशीफल
२०७७ पौष ५ आइतबार देखि ११ गते शनिबार सम्मको साप्ताहिक राशीफल

मेष: (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) तपाईंकोलागि यो साता निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ ।सभासम्मेलनमा सहभागी भइने छ। गरिएका काम बाट सन्तुष्टि मिल्ने छ। ब्यापारमा फाइदा होला । सप्ताहन्तमा केहि चुनौती देखा पर्ने छन् । वृष:(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)...

रामग्राममा मोटरसाईकल ठोक्किँदा परासीका दुई जना घाइते
रामग्राममा मोटरसाईकल ठोक्किँदा परासीका दुई जना घाइते

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–०४ बैरिहवा मा मोटरसाइकल मोटरसाईकल ठक्कर खाँदा दुई जना घाईते भएका छन् । परासी बाट महेशपुर जाँदै गरेको लु १८ प ४८८७ नम्बरको मोटरसाइकल मा उज्जनी बाट परासी आउँदै गरेको लु २१ व ६६५५ नम्बरको मोटरसाईकल ठोक्किँदा...

चरेश जस्तो देखिने कालो पदार्थ सहित बाजुरामा १ महिला पक्राउ
चरेश जस्तो देखिने कालो पदार्थ सहित बाजुरामा १ महिला पक्राउ

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन । आज मंगलबार दिउसाे दुई बजेतिर सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिलालाई समातेको जिल्ला प्रहरी कार्यालय बाजुराका...

ताजा समाचार