गृहपृष्ठ ताजा खबर
मुम्बई इन्डियन्सविरुद्ध सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा यो सिजन पहिलो चरणको अन्तिम खेल। नेपाली समयअनुसार मंगलबार साँझ पौने ८ बजे सुरु हुने यो खेलले प्ले अफ पुग्ने चौथो टोलीको टुंगो लगाउने छ। अगाडि बढ्ने होडमा हैदराबाद र कोलकाता...
गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् । खरका छाना विस्थापित भएसँगै उनीहरु पानी चुहिने समस्याबाट मुक्त भएका छन् ।...
कपिलवस्तुमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार राती १० बजे नेपालतर्फ लागूऔषध छिराउँदै गर्दा यशोधरा गाउँपालिका-५ सुठौली नाकाबाट पक्राउ गरिएको हो । लागूऔषध सहित कपिलवस्तु नगरपालिका १० बस्ने वर्ष २३ को दीपु सिंह...
मेष: राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ ।सन्तान पक्षबाट सहयोग मिल्ने छ । धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ। वृष: उत्तम समय छ ।राजनीतिक क्षेत्रमा राम्रो छ।कारोबारमा फाइदा होला।गरिएको काम बाट सन्तुष्टि मिल्ने छ ।...
राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा बृहत र्याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्यालीसहित प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट...
नेपालमा पछिल्लो २४ घन्टामा थप २९ सय ३३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा देशभर कुल २९ सय ३३ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल एक लाख ७६ हजार ५०० संक्रमित पुगेका...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १६ कात्तिकसम्मको तथ्यांक अनुसार मुलुकभर कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ पुगेको छ भने कोरोनाबाट ९६० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या...
फोटो- मोहन न्यौपाने रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती...
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले आबुधाबीमा बैंगलोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो । दिल्ली र बैंगलोरबीचको खेल...
हास्य टेलिसिरियल ‘सक्किगोनि…’ आगामी २० मंसिरबाट पुनः प्रसारणमा आउने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो टेलिसिरियल कोरोना महामारीपछिको लकडाउनसँगै बन्द भएको थियो । पुनः प्रसारण हुन लागेको यो टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन ।...