गृहपृष्ठ ताजा खबर
कपिलवस्तु जिल्लाको कपिलवस्तु न.पा.८ दोहोनिमा मोटरसाइकल अनियन्त्रित भै पल्टिदा एक युवकको मृत्यु भएको छ। लु ४१ प ५५४७ नं. को मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिन जाँदा चालक मायाँदेवी गा.पा.१ पकडि बस्ने २२ बर्षीय डाक्टर यादव घाइते भएका थिए। उनि संगै...
नेपाली लोक सांगितिक क्षेत्रका उदयामान गायक हुन् पवन परियार। बजारमा थुप्रै गीतमा आवाज, मोडल गेरर यतिबेला परियारको नयाँ कोशेली लोकदोहोरी गीत "पिरतिको खेती रिमै" बोलको गीत सम्रिद्दी नेपालको युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ। गीतलाई लोक सागर थापाले शब्द रचनामा...
कपिलबस्तु तिलौराकोटका ११ वर्षिय ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने राहुल शाहनी सम्पर्कविहिन भएका छन् ।कपिलबस्तु नगरपालिका–३ घर भएका शाहनी सोमबार विहानदेखि सम्पर्कविहिन छन् । विहान ९ बजे नजिकैको सिद्धार्थ ईं.बो.स्कूल जान हिँडेका उनी विद्यालय भित्र प्रवेश नगरेको विद्यालयले जनाएको उनका...
अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाको मस्तिष्कमा देखिएको ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको छ । अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको सफल शल्यक्रिया गरिएको हो । ६० वर्षीय म्यारोडोना अस्वस्थ्य भएपछि सोमबार अस्पताल भर्ना भएका थिए । र, सिटी...
सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको...
बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना निको भइसक्दा पनि बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो । मंगलबार अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले समन्वय र...
चुरे फेदीमा रहेको बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको बस्ती पहिरोको उच्च जोखिममा रहेको भूगर्भविद्हरूले बताएका छन् । दुई दशकअघि विभिन्न चरणमा भिषण पहिरो गएको सो स्थानमा फेरि पहिरोको जोखिम बढेको विज्ञहरूले बताएका छन् ।०५५ र त्यसभन्दा अघि सो स्थानमा ठूला पहिरो खस्दा...
बुटवलमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बुटवलको पुष्पलाल पार्क छेउमा पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दैगर्दा लु २ ख ३०४६ नम्बरको ट्रिप्परले उनलाइ ठक्कर दिएको थियो । बुटवल उपमहानगरपालिका–८ का ८१ वर्षीय नेत्रलाल श्रेष्ठको मृत्यु भएको...
चर्चित र्याप गायक समिर घिसिङ ( भिटेन ) लाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश गरेको हो...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० रहेको थियो...