२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

गंगा दहालका पाँच कोपिला
गंगा दहालका पाँच कोपिला

  १. निष्कर्ष निकालौ मन्थन गरेर समय अमुल्य छ त्यसै खेर नफालौ नबसौ झुन्डमा गन्थन गरेर ।। २. किन ? के का लागी घमण्ड गर्नुछ यहाँ सधै स्वाभिमान र कर्ममा बिश्वास गर्नेहरुले न झुठो तारिफले झोली भर्नुछ यहाँ ।। ३....

रुपन्देहीमा विहीबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते
रुपन्देहीमा विहीबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते

रुपन्देहीमा विहीबार छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् । तिलोत्तमा नगरपालीका – ९ मंगलापुर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा आज बिहान बुटवलबाट भैरहवा तर्फ आउदै गरेको लु ३० प ४३६३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको...

दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बंगलादेश प्रस्थान
दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बंगलादेश प्रस्थान

दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो । नेपालले बंगलादेशसँग यही नोभेम्बर १३...

दुर्घटनामा परि गम्भीर घाइते भइ आइसीयुमा रहेका युवक एक्कासी देवघाटमा दशदान वैतरणी गर्न
दुर्घटनामा परि गम्भीर घाइते भइ आइसीयुमा रहेका युवक एक्कासी देवघाटमा दशदान वैतरणी गर्न

चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएको खुल्न आएको छ । सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं. ८ कमाने निवासी ३४ वर्षीय दिनेश खतिवडालाई परिवारले उपचार गर्दागर्दै अस्पतालबाट...

जीपीके फाउण्डेशन अमेरिकाबाट पत्रकार अमृत पाण्डेय सम्मानित
जीपीके फाउण्डेशन अमेरिकाबाट पत्रकार अमृत पाण्डेय सम्मानित

सबल नेपाल मिडिया प्रा.लि.द्धारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जीपीके फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाएको भन्दै फाउण्डेशनले पत्रकार पाण्डेयसहित...

पोखरीमै माछा मर्दा १४ लाख घाटा
पोखरीमै माछा मर्दा १४ लाख घाटा

किसान रमेश कुमार मल्लाहाको माछापोखरीमा माछा मर्न थालेका छन् । रुपन्देहीको मायाँदेवी गाउँपालिका वडा नम्बर १मा पाल्दै आएको माछा एक्कासी मर्ने थालेपछि माछापालक किसान चिन्तित बन्न थालेका हुन् । मल्लाहाले विगत ४ वर्ष देखि विभिन्न प्रजातिका माछा पाल्दै आएका छन्...

नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुस्टि, ३८४४ जनाले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुस्टि, ३८४४ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६९११ रहेको छ ।...

जयश्री खोलाको रहमा भेटियो गैँडाकोटबाट हराएका दुइ दाजुभाइको शव
जयश्री खोलाको रहमा भेटियो गैँडाकोटबाट हराएका दुइ दाजुभाइको शव

गैँडाकोटबाट हराएका दुई दाजुभाइको शव जयश्री खोलाको रहमा भेटिएको छ । जयश्री खोलाको रहको किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । जंगलमा घाँस दाउरा गर्न आउनेले देखेर...

अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो : प्रधानमन्त्री केपी शर्मा ओली
अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु भएको बताएका छन्। मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ र ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो...

पूर्व सभामुख महरा पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन
पूर्व सभामुख महरा पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन

कोरोना भाइरस संक्रमणका कारण पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको आज (बुधबार) बिहान मृत्यु भएको हो । कात्तिक १५ गतेदेखि भेन्टिलेटर उपचाररत उनको...

ताजा समाचार