गृहपृष्ठ ताजा खबर
नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २७५३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल एक लाख ९१ हजार ६३६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या...
कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न सवै नगरपालिका र गाउँपालिकाका बिद्यालयलाई अनुरोध गरेको छ। नेपाल सरकारले भदौ २९ गते जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बिपरित...
जैविक शक्ति अर्गानिक जोन प्रालि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि संचालनमा आएको छ। अर्गानिक वर्ल्ड ग्रुप द्वारा उत्पादित फुड सपलिमेन्ट मार्फत मानवशरीरमा भए गरेका विभिन्न स्वास्थ्य समस्या समाधानमा सघाउ पुर्याउनका लागि जैविक शक्ति अर्गानिक प्रालि कालीगण्डकी गाउँपालिका वडा नम्बर ७...
हरेक राष्ट्रले आ-आफ्नो देश अनुकुल संबिधान निर्माण गरेको हुन्छ । जसले देश र जनताको हितका लागी निती र कानुनलाई दस्ताबेजिकरण गरेर राखेको हुन्छ । जसलाई देशका प्रजा देखि राज्य हाँक्ने सत्तामा आसिन व्यक्तिहरु, साधारण तथा असाधारण मान्छेले कानुको परिधिभित्र...
कार्तिक, २१, अर्घाखाँची। हिन्दुहरूको महान् चाड शुभ दीपावली ९ तिहार २०७७ को पहिलो दिन काग तिहारको अवसर पारेर रेडियो देउराली १०१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयर बाटै काग सम्मेलन गरिने भएको छ । विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने प्रतिभा भएका,...
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि तिलोत्तमा नगरपालिकाले सरकारले अहिलेसम्म १ करोड ७२ लाख ६ हजार ४ सय ७ रुपैया ५० पैसा खर्च गरेको छ । कार्यालयको प्रकोप ब्यबस्थापन कोषबाट महामारीका रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण उपचार, राहत वितरण,...
सप्तऋषि अस्पतालका संचालक स्वर्गीय डा.पशुपति चौधरीको १३ औं दिनको पुन्य तिथिमा बिहिवार श्रद्धान्जली सभा सम्पन्न भएको छ । स्वर्गीय डाक्टर चौघरीको निवासमा उक्त कार्यक्रम सम्पन्न भएको हो । चौधरीको श्रद्धान्जली दिन केन्द्रिय मंन्त्री र प्रदेश मंन्त्रीहरुको भिड लागेको थियोे ।...
तस्बिर - राम अधिकारी अहिले यो समयमा देशैभरका किसान धानबाली सिहार्ने चटारोमा रहेका छन । वर्ष भरि खाने अन्न भएकाले पनि धान खेति अन्य खेति भन्दा अझ बढी महत्वपुर्ण मान्ने गरिन्छ । नेपाल यसै पनि कृषि प्रधान देश भएका कारण...
पश्चिम् नवलपरासीको सरावल गाउपालिका वडा नं. ४ ललितपुरमा गाउले कब्बडी ( कपर्दी) प्रतियोगिता सुरु भएको छ । स्वास्थको लागी खेलकुद , रास्ट्रको लागी खेलकुदको भन्ने मुल नाराका साथ विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसर पारी शिवशक्ति युवा क्लब द्वारा...
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताइरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले बिहीबार कानुनविद्हरुसँग छलफल गरेका छन् । पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग शक्ति संघर्ष चर्किरहेका बेला प्रचण्ड–नेपालले वरिष्ठ कानुनविद्सँग जनवर्गीय संगठनको...