गृहपृष्ठ ताजा खबर
बिष्णु खत्री चर्चित गायक सर्जकको रुपमा चिनिदै आएका छन् । बजारमा थुप्रै गीतहरु ल्याएका खत्री यसपाली देउसी भैलोको गीतले चर्चा कमाईरहेको छ । गीत बिष्णु खत्रीको युटुव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीत यतिबेला ट्रेन्डिडंमा रहेको छ । बिष्णु खत्री,कुशल भण्डारीको...
जिल्ला प्रहरी कार्यालय लमजुङले चालु आर्थिकवर्षकाे पछिल्लाे तीनमहिनाकाे हालसम्म (भदाै र कार्तिक) मा ४२ लाख रुपैयाँ बराबरकाे विभिन्न प्रकारका १४ क्विन्टल अवैध जडीबुटी पक्राउ गरेकाे छ। प्रहरीले गत भदाैमा अवैध रुपमा बिक्री बितरणकाे तयारीमा रहेका विभिन्न प्रकारका २२ लाख ९१...
किङ्स इलाभेन पन्जाब युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ । आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो । शेख जायद क्रिकेट स्टेडियममा...
सिरहाको लहान नगरपालिका वडा नम्बर २२ शिसवनिमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।जनता समाज बादी पार्टी नेपालका युवा नेता राम पुकार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रमको प्रमुख अतिथि भुमि ब्यव्यस्था तथा कृषि सहकारी मंन्त्री सैलेन्द्र साहले भने...
अघिल्लो बर्ष तिलोत्तमा-२ की एक बृद्दाको घाटी च्यातेरै १ तोलाको सिक्री लगे। विभिन्न बहानामा मर्निङ्ग वाल्क र इभिनिंग वाल्क हिडेकाहरुलाई निशाना बनाइराखेका त्यस्ता चोरहरुको शिकार बनिन केहि दिन अघि मात्र फेरी बनिन शंकरनगरकी ९० बर्षिया एक महिला। दिउसै ४ बजे...
पर्यटन व्यवसायीहरुले विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा गर्ने भएका छन् ।यही कात्तिक १७ गते सुदूरपश्चिमको महेन्द्रनगरबाट सुरु हुने साइकल यात्रा पूर्वको काँकडभिट्टा पुगेर २४ औं दिनमा समापन हुने कार्यक्रम संयोजक शाहले जानकारी दिए...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए । भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका...
पश्चिम् नवलपरासीको सरावल गाउपालिका वडा न. ४ बड्सारेमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । "बनाउ बालमैत्री गाउपालिकाको पहिचान, चलाउ बाल संरक्षणको अभियान भन्ने मुल नाराको साथ सरावल गाउपालिका अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउपालिका...
पश्चिम् नवलपरासीको परासीमा एक दिने मञ्चिय उद्घोषण तालिम सम्पन्न भएको छ । रामग्राम जेसिसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा , रामग्राम जेसिसका अध्यक्ष सन्दीप अग्रहरीको अध्यक्षता ,जिल्ला समन्वय समिति नवलपरासी (पश्चिम)का प्रमुख शिवशंकर रायको प्रमुख अतिथ्यता ,रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य एंव...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ । हिजो शुक्रवार देखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको महाशाखाले जनाएको छ भने आज शनिवार पनि उक्त...