गृहपृष्ठ ताजा खबर
नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघेको छ ।गएको २४ घण्टामा दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा परि आज एक जनाको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको...
दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं। ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको छ। बाँकेका जिल्ला कोरोना फोकल...
चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गरेका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् । संघीय सरकारले गत...
रुपन्देहीको बेलहिया नाकाबाट अवैध मानिस प्रवेश गराउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । चार्डपर्वलाई लक्षित गरि सरकारले सिमा नाकाबाट हुने आवागमनलाई कात्तिक मसान्त सम्म बन्द गरेको बेला रकम लिई रुपन्देहीको बेलहिया नाकाबाट भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने भारतीय...
विश्वभर कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ५३ लाख नाघेको छ भने ११ लाख ८५ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको...
नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । गएकाे २४ घण्टामा १४ हजार नाै...
दाङको तुलसीपुर ११ नवलपुरका ४५ बर्षीय कुमार विकलाई आक्रमण गर्ने २ जनालाई प्रहरीले सार्बजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० पड्डा निवासी २४ बर्षीय अमृत चौधरीलाई...
“अब त अति भयो आउहोस सबै मिली बलात्कार र बलात्कारी सोच विरुद्ध आवाज उठाउ” भन्ने मुल नाराका साथ सैनामैना जेसिजद्धारा महिला हिंसा विरुद्ध मौन प्रदर्शन गरेको छ । सैनामैना जेसिजको आयोजनामा शुक्रवार करिब ४ बजे मुर्गिया चोकमा सैनामैनाका युवतिहरुले कालो...