गृहपृष्ठ ताजा खबर
सबल नेपाल मिडिया प्रा.लि.का अध्यक्ष एवं प्रबन्ध निर्देशक अमृत पाण्डे दाजु , गिरिजा प्रसाद कोइराला फाउण्डेसनलद्वारा विदेशबाट सञ्चालन गरिरहेको बहस कार्यक्रमको नेपालको संयोजक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको खबरले हामी सबैलाई हर्षित तुल्याएको छ । शिशुकालमा रहेको नेपालको लोकतान्त्रिक ब्यवस्थाको...
कोभिड-१९ का कारण लुम्बिनी प्रदेशको पत्रकारितामा गम्भीर संकट देखा परेको छ । प्रदेशका १२ जिल्लामा सञ्चालित छापा, विद्युतीय एफएम रेडियो, टेलिभिजन र अनलाइन न्युजपोर्टलको आम्दानी ५० देखि ७५ प्रतिशतसम्म घटेको नेपाल पत्रकार महाशाखा, रुपन्देही शाखाले जनाएको छ। सञ्चार गृहको आम्दानी...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ताका लागि राखेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् । छलफलका लागि बालुवाटार आउन प्रचण्डलाई ओलीले तीन दिनदेखि आग्रह गरिरहेका छन् ।विहीबार बिहान लुम्बिनी प्रदेशका...
नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शंकरसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । बैतडी कटौजपानी गाँउपालिका...
म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । रघुगंगा–६ पाखापानीदेखि बेनी जाँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको हो । बेनी...
नेपाली लोक संगितको क्षेत्रका दौडानमा एक लोकप्रिय गायक सर्जक एरेन्जर हुन् रामचन्द्र चन्द। बजारमा धेरै गीत संगितहरु उकाल्दै लगिरहेका छन् र यतिबेला नयाँ कोशेली "फुल्यो मखमली" बोलको गीत आफ्नै युटुब च्यानलबाट बजारमा सार्वजनिक गरेका हुन्। स्याडंजाली सर्जक केशब न्यौपानेक शब्द...
चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले बलियो टिम कोलकातालाई ६ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा...
संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ । र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ ।संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरविरोध झनै चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी...
बिहिबार एकै दिन तीन अर्ब ३ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर बजार परिसूचक नेप्से १.७८ प्रतिशतले ऋणात्मक बनेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३१ करोडले बढेर ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार...