२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

कक्षा १२ को परीक्षा केन्द्रहरुमा ‘हेल्थ डेस्क’ अनिवार्य
कक्षा १२ को परीक्षा केन्द्रहरुमा ‘हेल्थ डेस्क’ अनिवार्य

एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन,...

भारतमा बिहे गरेकी जनकपुरकी ‘सीता’ बिहार चुनावमा बिधायक पद की उम्मेदवार
भारतमा बिहे गरेकी जनकपुरकी ‘सीता’ बिहार चुनावमा बिधायक पद की उम्मेदवार

छिमेकी मुलुक भारतको बिहार राज्यमा विधानसभा निर्वाचन दुई दिनपछि सुरु हुँदैछ। कुल २४३ सीटमध्ये पहिलो चरणअन्तर्गत ७१ सीटको लागि विहिबार मतदान हुनेछ। चुनाव बिहार विधानसभाको लागि भइरहे पनि यसको असर नेपालमा समेत पर्ने गरेको छ। खास गरेर प्रदेश २का ८...

रहेनन पत्रकार कृष्ण मोहन चौधरी शोकमा सिरहा पत्रकार महासंघ
रहेनन पत्रकार कृष्ण मोहन चौधरी शोकमा सिरहा पत्रकार महासंघ

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने पत्रकार कृष्ण मोहन चौधरीको निधन भएको छ । बिगत लामो समय देखि पत्रकारितामा सकृय रहेका चौधरीको मंगलवार अल्पायुमै निधन  भएको हो । कृष्ण मोहन चौधरी लहान स्थित रहेको रेडियो सामाद १०२.६ मेगाहर्जबाट पत्रकरिता...

भारतीय सीमा क्षेत्रमा नेपाली युवक मृत फेला हत्या आशंका
भारतीय सीमा क्षेत्रमा नेपाली युवक मृत फेला हत्या आशंका

फोटो-तिलोत्तमा सिटी  भारतको सीमावर्ती बजार जोगवनी नजिकै नेपाली युवकको शव भेटिएको छ । दशगजाबाट करिब एकसय मिटर दक्षिणमा अन्दाजी २५/२६ वर्षीय एक नेपाली युवकको शव भेटिएको हो ।शरीरका केही भागमा निलडाम भएको र कानबाट रगत बगेका कारण हत्या भएको हुनसक्ने...

पछिल्लो २४ घन्टामा २७२५ जनाको पीसीआर परीक्षण गर्दा ५७० मा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा २७२५ जनाको पीसीआर परीक्षण गर्दा ५७० मा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र २७२५ नाममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १...

दाङको तुलसीपुरमा एक युवक खुट्टा छिनिएको अवस्थामा भेटिए
दाङको तुलसीपुरमा एक युवक खुट्टा छिनिएको अवस्थामा भेटिए

दाङको तुलसीपुरमा एक युवक खुट्टा छिनिएको अवस्थामा भेटिएका छन्। तुलसीपुर उपमहानगरपालिका–११ नवलपुरका कुमार विक बायाँ खुट्टा छिनिएको अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट...

वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ
वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ

गुल्मीमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मोहन पाण्डेसहित १२ जना पक्राउ परेका हुन् । वडाध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक पनि हुन्। उनीहरुलाई...

धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुन : नियमित खुल्ने
धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुन : नियमित खुल्ने

वडादशैको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुन : नियमित खुल्ने भएको छ । धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म संचालन भएको थियो । वडादशैको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः संचालन हुने नेपाल...

पत्रकार बस्याललाई पितृ शोक
पत्रकार बस्याललाई पितृ शोक

नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद तथा पत्रकार भूपराज बस्याललाई पितृ शोक परेको छ । पत्रकार बस्यालका बुबा देबाखर बस्यालको ९२ बर्षको उमेरमा सोमवार राती निधन भएको हो । गल्याङ नगरपालिका वडा नम्वर ३ निवासी देबाखर बस्यालको उपचारका क्रममा गएराती निधन...

चन्द्रमामा पानी भेटिएको नासाको दाबी
चन्द्रमामा पानी भेटिएको नासाको दाबी

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पानी भेटिएको दाबी गरेको छ । दक्षिण ध्रुवको एक खाल्डोमा पानी फेला परेको नासाको दाबी छ । चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो । यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा...

ताजा समाचार