गृहपृष्ठ ताजा खबर
कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको संझना बिर्सना सल लल ल... शायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकैबेला आवश्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हाैसलाको एकमुष्ठ उपहार हो दशैं । यस बर्षको दशैंको...
नेशनल ईन्जिनियर्स एशोसिएन नेपाल द्वारा सिरहाको लहानमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं २ सरकारले ईन्जिनियरहरुको भविष्यलाई मध्यनजर गर्दै प्रादेशिक लोक सेवा आयोगको मार्फत स्थाई रुपमा चाँडै भर्ना गरि पेशागत सुरक्षाको सुनिश्चिताको अनुभूती प्रदान गर्न माग...
नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा...
रुपन्देहीको शुध्दोधन गाउपालिका वडा नम्बर ४ को प्रशासनिक कार्यालयको शनिबार उदघाटन भएको छ।कृषि तथा पशुपन्क्षी मन्त्री घनश्याम भुसालले उक्त कार्यालयको उदघाटन गर्नुभयो।सो अवसरमा बोल्दै उहाले सरकारले पहिलाको तुलनामा धेरै राम्रा विकासका निर्माणहरु सम्पन्न भैसकेको तर कबुल अनुसार काम गर्न नसकेको...
दशैं नेपालीहरूको मुख्य चाड हो । राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा...
“गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना...
कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर...
भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैजना भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएर भक्तपुर बस्दै आएका हुन् । भक्तपुर ईटापाको मेटल कारखानामा...
पछिल्लो समय लोक क्षेत्रमा तिजको गीत मार्फत बजारमा आएकी मन्जु ज्योति गौडेल पाण्डेको स्वास्थ्य सम्बन्धी चेतनामुलक गीत बजारमा आएको छ। २०७६ सालमा तिज गीतबाट कलाकारितामा प्रबेश गरेकी मन्जु,अहिलेको तिजमा बाटुले ऐनासंगै अहिले स्वास्थ्य सम्बन्धी जनचेतनामुलक गीत बजारमा ल्याएकी हुन ।...
पूर्वप्रधानमन्त्री एबम जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण भएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफू र पत्नी यमीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन्। उनले कात्तिक ७ गते गरिएको...