गृहपृष्ठ ताजा खबर
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो...
रुपन्देहीको सैनामैनामा सुविधा सम्पन्न ‘सैनामैना वाटर वल्ड’ सञ्चालनमा आएको छ । शहरीकरणतर्फ उन्मुख रुपन्देहीको सैनामैनामा स्थानीय तिन युवाको संयुक्त लगानीमा पार्टि प्यालेस सहितको स्तरीय‘सैनामैना वाटर वल्ड’ शुक्रबार देखि सञ्चालनमा आएको सञ्चालक विष्णु पाण्डेले जानकारी दिए ।करिब २ विगाहा लिज जगामा...
सबैला नगरपालिका १०,खरियनी बस्ने राजेश कापरका छोरा ३ बर्षीय क्यान्सर पीडित रितेश कापरको उपचारका लागि जय मा जानकी समाज सेवा नेपालले सहयोग हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा रहेका युवाले बालकको उपचारको लागि ४१,५०० रुपैयाँ संकलन गरि पठाएका...
अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा ३ विदेशी खेलाडी प्लेइङ सेटमा राख्न पाईने भएको छ । बीबीएलले नयाँ सिजनको लिगमा ३ विदेशी प्लेइङ सेटमा राख्न पाउने नियम बनाएको हो । स अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने...
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको 'ड्र' डिसेम्बरमा सार्वजनिक हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युरोपियन क्षेत्रको 'ड्र' डिसेम्बर ७ मा जुरिचमा गरिने जनाएको छ । कोरोना भाईरसलाई मध्ये नजर गर्दै...
रुपन्देहीमा मोटरसाईकल दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ पडरिया निवासी २५ बर्षीय हुसेन मोहम्मद मुसलमान रहेको प्रहरी चौकी कालीदहले जानकारी दिएको छ । लु.३७ प. १८३१ नं. को पल्सर मोटरसाईकल...
पत्रकार भुवन केसी अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गरेका केसी मिडिया र राजनीतिमा विशेष दक्खल राख्छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिशास्त्रमा एमए, फिलिपिन्सको एटिनियो डि...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेकपा कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध...
लोक गायन क्षेत्रका कशिला जोशिला सर्जक गायक मोडल हुन् पवन परियार।बजारमा दर्जनौ भाका निकाल्दै दर्शक स्रोताको आगनमा छाईरहेका हुन्छन् परियार। यतिबेला बडा दशैँको अवसरमा "शुभकामना" बोलको गित बजारमा सार्वजनिक गरेका छन्। गितमा स्वयम् परियारकै उत्कृष्ठ शब्द/ लय र एरेन्ज रहको...
मन्थन “बाछिटा” नेपाली साहित्यको फाँटमा उब्जिएको नवीनतम साहित्यिक रूप हो । जम्मा ११ अक्षरको आयाममा रचिने र ३-५-३ को ढाँचामा पङ्क्ति विन्यास गरिने बाछिटालाई नेपालीमा प्रचलित काव्यको लघुत्तम उपविधा अन्तर्गत राख्न सकिन्छ ।यस अघि प्रचलित १७ अक्षरको ५-७-५ को आक्षरिक...