गृहपृष्ठ ताजा खबर
कैलालीको धनगढी नगरपालिकामा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउँदको अछाममा सम्मानसहित अन्त्येष्टि गरिएको छ ।प्रहरी जवान साउँदको अछामको कैलाश खोलामा उच्चसम्मानसहित हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।दिवंगत प्रहरी जवान साउँदको पार्थिव शरीरमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी...
सिरहाको दक्षिण वर्ति गाउँपालिका नबराजपुरले सिरहाका पत्रकारहरुसंगको भेट्घाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली हरुले मनाउने गरेको मुख्य चाड दशैं , दिपावली तथा छठ पर्व तराईमा भव्यताको साथ मनाउने गरेको छ । नेपालमा यो पर्वहरु पुस्तौ पुस्तौंदेखि मनाउने...
बडा दशैंको बेला गुल्मीका शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक भक्तजनलाई दर्शन गर्न जान बन्देज गरेको हो । बडा दशैंको बेला मन्दिरमा हुने भीडभाडले कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्ने...
बोर्डर चेक पोस्टमा खटिएका शस्त्र प्रहरीले नै सामान ओसारपोसार गर्ने गरेको तथ्य फेला परेको छ। बिश्व महामारीको मौका छोपेर प्रहरीले यस्तो अबैध र गैरजिम्मेवार काम गर्न लागेका हुन्। शस्त्र प्रहरीका वरिष्ठ हवलदार राज कुमार यादवले बिगत १० बर्ष देखि सादा...
यस वर्ष नेपाल लगायत विश्वका सम्पुर्ण देश हरुमा फैलिएको कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्न नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेको थियो । जनसमुदायमा सामाजिक दुरी काएम गरी चाडपर्व मनाउन युवा नेता ललित नारायण महतोले अनुरोध गरेका छन । हिन्दूहरुको...
श्रृङ्गार रस :- ------------ मायाँको भूमिका भयो छायाँको हास्य रस :- --------- मगन्ते कुशे बाहुन रतन्धे करुण रस:- --------- वोइली चुप रहेन कोइली रौद्र रस:- ---------- महिमा क्रोधले खायो गरिमा वीर रस:- ---------- नेपाली शत्रुको सामु गोर्खाली भयानक रस:-...
सिरहाको कल्याणपुर नगरपालिका वडा नं ५ चिकना बजारमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैकिंग सेवा उदघाटन समारोह सम्पन्न भएको छ । मां जलपा ईन्टरपा्रईजेज कम्पनीबाट सम्झौता गरी ग्लोबल आईएमई बैंक शाखा मिर्चैयाबाट सम्झौता गरी बैंक शाखा संचालन गरेको चिकना बजार...
सिरहाको दक्षिणवर्ती गाउँपालिका बरियारपट्टीले चौथो गाउँ सभा सम्पन्न गरेको छ । कार्तिक २ गते सम्पन्न गरिएको गाउँ सभाबाट गाउँपालिकाले आर्थिक बर्ष ०७७/७८ को लागि ५१ करोड ८७ लाख ६८ हजार २ सय चौबीस रुपैयाँ छुट्याएको छ। गाउँपालिका अध्यक्ष सन्तोष महतोको...
यूवा सचेतना संस्था पश्चिम् नवलपरासीको आयोजना मा विजया दशै ,मोहम्मद जयन्ती , शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम रामग्राम नगरपालिका वडा न० २ परासीमा सम्पन्न भएको छ । युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलीको अध्यक्षता तथा रामग्राम नगरपालिका...
"प्राथिमक उपचार हाम्रो सरोकार'' भन्ने मुल नारा को साथ स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा अकालमा ज्यान गुमाउने गरेका कैयौ नेपालीहरुको जीवन रक्षार्थ देश्व्यापी रुपमा नि:शुल्क प्राथमिक उपचार तालिम सन्चालन गर्दै सामाजिक काम गर्ने अभियान बोकेर "योगदान रास्ट्रको लागि" अभियान नामक...