गृहपृष्ठ ताजा खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी...
छोटो, मध्यम र लामो दूरीका सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागु हुने भएको छ ।मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निर्णय गरेको हो । असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय...
सैनामैना होटल तथा रेष्टुरेण्ड व्यवसायी संघकोे दोस्रो अधिबेशन तथा तेस्रो अधिबेशनले नयाँ नेतृत्व प्रदान गरेको छ । अधिबेशनले खिमराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा.नारायण सेन,उपाध्यक्षमा माया केसी,महासचिब माधब प्रसाद ज्ञवाली,सचिब...
प्रहरी प्रमुख एसपी अजय केसिको निर्देशनमा चाड पर्वका लागि बिशेष सतकर्ता अपनाइने भएको छ। दशै नजिकदै गर्दा हुन सक्ने अप्रिय घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र तस्करी न्यूनीकरण गर्नका निमित्त समेत पश्चिम् नवलपरासीमा व्यापक प्रहरी परिचालन गरिनुको साथै प्रहरीले...
२०७७ साल श्रावनदेखि यता ३ महिनाको अबधिमा विभिन्न ब्रान्डका १२ लाख ५७ हजार ५ सय बराबरको मोबाइल फेला पार्न सफल भएको छ | अन्य हराएका र चोरी भएका मोबाइलको खोजी कार्य जारी रहेको बताएका छन | यस कार्यालयले २०७७...
लामो समय देखि आफ्नै लोक गीतको संसारमा आफ्नो भविष्य खोज्दै हिंडेका श्रीधर अधिकारीको आफ्नै शब्द,सङ्गीत र आवाजमा रहेको “आमा” गीत बजारमा सार्बजनिक भएको छ । उनलाई सानो भाइ दिपेश पाठकले साथ दिएका छन् । सङ्गीत संयोजनको जिम्मेवारी दीपक श्रेष्ठले निर्वाह...
प्रत्येक आश्विन शुक्लप्रतिपदादेखी पूर्णिमा सम्मका पन्ध्र दिनलाई वडा दशैँ भनिन्छ । दशैँ नेपालीहरुको सबैभन्दा प्रिय चाड हो । नेपालको राष्ट्रिय चाड पनि हो । यस वर्ष कार्तिक १ गते देखि दशैँ सुरू हुदैछ । खासगरी दशैँ आश्विन प्रतिपदादेखि सुरु भई...
फेसन डिजाइनर सुक्निता चौलागाईं लाई 'बेष्ट फेसन डिजाइनर अफ द इयर' बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको 'दोस्रो फेशन एण्ड मोडल अवार्ड' कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो । फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी उनलाई...
यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध दिल्ली क्यापिटल्सका ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक बनाएका छन् । उनले ५७ बलमा १४ चौका र १ छक्कासहित शतक बनाएका हुन् । आईपीएलमा शिखरको यो पहिलो शतक हो ।...
मेष: राम्रो समय छ।धन,धर्म , प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला ।बिपरित लिङ्गी को सहयोग मिल्ने छ।मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ। वृष: अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ...