गृहपृष्ठ ताजा खबर
चीनको वुहान शहरबाट प्रारम्भ भएको भनिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तिब्र रुपमा विश्वव्यापी बनिरहेकोछ । यस भाइरसको बिरुद्ध कुनै खोप र औषधि पत्ता नलागेको अवस्थामा यसको संक्रमण फैलन नदिन नेपालसहित विश्वका धेरै जसो मुलुुकहरु लकडाउनको अवस्थामा रहेकाछन् । डिसेम्बर २०१९...
काठमाण्डौ चर्चित लोक गायक रबिन लामिछाने को " घडी २ "हातमा घडी छ" बोलको गित बजारमा आएको छ। घडी १ को सफलता पछि तिजको गित "के छ ओई" गितले चर्चाको सिखर चुम्न सफल भएको दर्शकले आकलन गरिसकेका छन्। यस गितको...
नेपालमा थप ३१ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३१ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना...
आर्त अकुलीनका पाँच ' उदक ' १. किसान खेतमा पसिना सुनौलो धानको बाला ! २. कुसुम गाउँ सहर कहर हटाउने रहर ! ३.गहिरो वन बिनास बादल वर्षा पहिरो ! ४.आँगन कुकुर बिराला छिमेकीको गिद्धे दृष्टि ! ५.गगन मेघ गर्जन मन...
नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । राष्ट्रिय अध्यक्ष अशोक शंकरले कोविडको वर्तमान परिस्थितिमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन अनुरुप सम्मेलन सम्पन्न गर्ने तयारी रहेको...
एक प्रहरी कर्मचारी र उनको श्रीमती ४ लाख घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र साहानी र उनको श्रीमती निर्मला केवटलाई ४ लाख घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज (शुक्रबार) रंगेहात पक्राउ...
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि पालिका प्रबेश गर्नसवैलाइ पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। देशबाहिर वा संक्रमणदर उच्च रहेका जिल्लाहरुबाट कालीगण्डकी गाउँपालिका भित्र प्रबेश गर्न ७२ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्टलाई सम्बन्धित स्वास्थ्य चौकीमा बुझाएर मात्र प्रबेश गर्न पाइने कालीगण्डकी गाउँपालिकाबाट जारी...
६५औं प्रहरी दिवस पश्चिम् नवलपरासीमा पनि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको परिसरमा आज एक कार्यक्रमको आयोजना गरि प्रहरी दिवस मनाईएको हो । जिल्ला प्रहरी प्रमुख एसपी अजय केसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक प्रमुख...
भारतमा थप ६० हजार जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ६० हजार ३६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४८ हजार ५४५ जना संक्रमणमुक्त भएका...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा रुपन्देहीको १२ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै केही सिमित व्यक्तिहरुको भौतिक उपस्थिती तथा अन्य व्यक्तिहरुलाई जुम मार्फत उपस्थिती गराई साधारण सभा सम्पन्न...