२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

रुपन्देही प्रहरीको तदारुकता : सरकारी स्कूटर जलाउने चार युवाहरु विरुद्ध मुद्दा दायर
रुपन्देही प्रहरीको तदारुकता : सरकारी स्कूटर जलाउने चार युवाहरु विरुद्ध मुद्दा दायर

प्रदेश ५को राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कूटी जलाउने ४ जना युवालाई प्रहरीले निगरानीमा राखी अनुसन्धान अघि बढाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ ब २४७० नम्बरको स्कूटर जलाई आपराधिक उपद्रो गरेको अभियोगमा कारबाही अघि...

नवलपरासीमा ७ लाख ३६ हजार मुल्य बराबरका अबैध मालसामान प्रहरीको नियन्त्रणमा
नवलपरासीमा ७ लाख ३६ हजार मुल्य बराबरका अबैध मालसामान प्रहरीको नियन्त्रणमा

पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट ७ लाख ३६ हजार ४ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान प्रतापपुर गाउँपालिका वडा न.५ बसहियास्थित नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब १ लाख ३६ हजार मुल्य बराबरको ३७ बोरा...

झर स्रष्टाहरुको भर्चुअल भेला सम्पन्न : खनालको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन
झर स्रष्टाहरुको भर्चुअल भेला सम्पन्न : खनालको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन

साहित्यमा नयाँ र लोकप्रिय विधाको रूपमा उदाएको झरको प्रवर्द्धन गर्ने उद्देश्यले झर साहित्य प्रतिष्ठान गठन भएको छ । शिव खनाल ‘जीवम’को अध्यक्षता रहेको कार्यसमितिको उपाध्यक्षमा आर्त अकुलीन(कैलाली), महासचिवमा निरु गौतम(मोरङ), सचिवमा सुरेन्द्र शाही(बाजुरा), सह सचिवमा दीक्षा सापकोटा(पर्सा) र कोषाध्यक्षमा सविता...

हिमालपारी लिमीका बासिन्दा अहिले पनि ढिके नुनकै भरमा
हिमालपारी लिमीका बासिन्दा अहिले पनि ढिके नुनकै भरमा

हिमालपारीको गाउँ लिमीका स्थानीय अहिले पनि ढिके नुनकै भर पर्नु परेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन ढुवानी अनुदानमा उपलब्ध गराउदै आएको आयोडिनयुक्त नुन लिमीमा नपुगेपछि चीनबाट आयात भएको ढिके नुन प्रयोग गर्नु लिमीका स्थानीयको बाध्याता भएको हो। नाम्खा गाउँपालिका वडा नम्बर...

पोखरामा कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु
पोखरामा कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

पोखरामा एकजना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ। यही असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना भइ सघन उपचार कक्षमा उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका-२ का ५२ वर्षीय महिलाको आज मृत्यु भएको...

क्वारेन्टिनबाट भागेका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँमा त्रास
क्वारेन्टिनबाट भागेका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँमा त्रास

शिखर नगरपालिका वडा नं. १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जनामध्ये सात जना भागेर घर गएका छन्। छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशैँ, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिन राखिएकामध्ये १२ जनामा...

बैतडीमा गाउँपालिका केन्द्रको विषयमा झडप, १४ घाइते
बैतडीमा गाउँपालिका केन्द्रको विषयमा झडप, १४ घाइते

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर झडप हुँदा गाउँपालिका अध्यक्ष सहित १४ जना घाइते भएका छन्। सुर्नया खोला वारि र खोला पारि केन्द्र राख्ने बिषयमा गाउँपालिकामा तीन दिन अघि लगाईएको ताला बुधबार अध्यक्षले प्रहरी लगाएर खोल्ने क्रममा सुर्नया गाउँपालिका संघर्ष...

वीपी प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु
वीपी  प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ बेलबारी–१० का ३७ वर्षीय पुरुष र सुनसरी इटहरीकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। सहप्रवक्ता श्रेष्ठले इटहरी...

प्रदेश-१ मा ४४५ संक्रमित थपिए, १४२ जना डिस्चार्ज
प्रदेश-१ मा ४४५ संक्रमित थपिए, १४२ जना डिस्चार्ज

प्रदेश १ मा दिनानुदिन कोरोना भाइरस कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दो छ। सोही क्रममा बुधबार प्रदेशमा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १ सय ९७, मोरंगमा १ सय ८५, झापामा ४६,...

मन्त्रीमण्डल पुनर्गठन : अर्थ मन्त्रालयको जिम्मेवारी बिष्णु पौडेललाई
मन्त्रीमण्डल पुनर्गठन : अर्थ मन्त्रालयको जिम्मेवारी बिष्णु पौडेललाई

प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ भने यसअघि महिला बालबालिका मन्त्री...

ताजा समाचार