गृहपृष्ठ ताजा खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी...
नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको मुद्दाको सुनुवाइ अब दशैंपछि हुने भएको छ। आज पनि संवैधानिक इजलास स्थगित भएपछि अब गौतमको मुद्दाको छिनोफानो दशैंपछि हुने भएको हो। कोरोना भाइरस संक्रमण देखिएपछि धेरै न्यायाधीश क्वारेन्टिनमा बसेकाले बुधबारको इलजास पनि स्थगित गरिएको छ।...
लागुऔषध मुद्दाका फरार अभियक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक चक्र बहादुर डम्बरपालको टिमले अवैध लागुऔषध मुद्दाका फरार अभियुक्त ३२ वर्षीय अशोक खड्कालाई पक्राउ गरेको हो । खड्कालाई सैनामैना वडा न.३ आफ्नै निवासबाट पक्राउ गरेको...
रुपन्देहीको बुटवलमा सुनवलका एक संक्रमित पुरुषको मृत्यु भएको छ । । नवलपरासी पश्चिमको सुनवल ४ का ७७ वर्षीय पुरुषको बुधवार बिहान कोरोना विशेष अस्पताल लैजाने क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । गत असोज २५ गते...
भत्केका मान्छे छरपस्ट योग्यताको उपहास चचाहुईको लहर सयझड्का नमच्चिने पिङ कति सिपालु बुझपचाउने अभ्यासमा मग्न पुस्तौंदेखिका भोका हात छिराउँदै ढुकुटीमा योजनाभरि प्वाल कानुनमा छिद्रै छिद्र गन्तव्यहीन यात्री यी नअघाउने भत्खरु अभावी पीडा छट्पटी खपतमा जनता सत्ताको स्वाद भागबिलामा व्यस्त शासक...
लहान अस्पतालको एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ। लहान नगरपालिका ३ स्थित रहेको, लहान अस्पतालमा कार्यरत रहेको एक जना डाक्टरमा कोरोना पुष्ठि भएको छ् ।अस्पतालका दर्जनौं कर्मचारीमा कोरोनाको लक्षण देखिएको हो। कोरोना पुष्ठि भए पछि अस्पतालमा रहेका कर्मचारीहरुले एक...
सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्य जारी छ । असोज २६ देखी २९ गतेसम्म विहान ६ देखि ९ बजेसम्म दैनिक ३ घण्टा सडक बन्द गरि पहिरो पञ्छाउने काम हुने सडक डिभिजन कार्यलय पाल्पाले बताएको छ। तीखो घुम्ती रहेका...
पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् । गत २४ घण्टामा...
धरान र भोजपुर जिल्लालाई तराईसँग जोड्ने उदयपुरर भोजपुरको विचमा रहेको चुहारमा बन्ने पुलको सोमबार शिलान्यास भएको छ ।प्रदेश सरकारको लगानीमा बन्न लागेको पुलको शिलान्यास प्रदेश नम्बर १ का मुख्यमत्री शेरधन राईले गेका छन् ।उक्त पुल भोजपुर जिल्लाको हतुवागढी गाउपालिका वडा...
पछिल्लो समय समुदाय स्तरमै कोरोना संक्रमण बृद्धि हुदै गए पछि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर भित्र संचालनमा रहेका सिकाई केन्द्रहरु बन्द गर्न निर्देशन दिएको छ । आइतबार सुनवल नगरपालिकाका उपसचिव बिष्णु प्रसाद गोतामेले एक सुचना जारी गर्दै नगरपालिका भित्र समुदाय...