२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

सांसद कंडेलले गरे युवा सचेतना संस्थाको कार्यालयको उद्दघाटन
सांसद कंडेलले गरे युवा सचेतना संस्थाको कार्यालयको उद्दघाटन

युवा सचेतना संस्थाले पश्चिम् नवलपरासीको परासीमा स्थापना गरेको कार्यालयको सोमबार उद्धघाटन गरिएको छ । जिल्लाको रामग्राम–२ मा आफ्नो कार्यालयको उद्घाटन गर्दै संस्थामा सदस्यहरुलाई पोशाक समेत वितरण गरिएको छ । संस्थाका अध्यक्ष ईमामुल अलिको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कण्डेलको...

गुल्मीदरबारले गर्यो बजार अनुगमन : ५९ पसललाई कारवाही
गुल्मीदरबारले गर्यो बजार अनुगमन : ५९ पसललाई कारवाही

गुल्मीदरबार गाउँपालिकाले असोज १९ गते देखि २६ गते सम्म संचालन गरेको बजार अनुगमनको पहिलो चरण सम्पन्न भएको छ । बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका २२१ पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा म्याद गुज्रेका खाध्य पदार्थ (सुजी¸ पुरन...

रुपन्देहीमा थप १ सय ५८ जना कोरोना संक्रमण पुष्टि
रुपन्देहीमा थप १ सय ५८ जना कोरोना संक्रमण पुष्टि

रूपन्देहीमा साेमबार थप १ सय ५८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै रूपन्देही जिल्लामा काेराेना भाइरस संक्रमितको संख्या ३ हजार ८ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा रूपन्देही जिल्लामा ५९ महिला र ९९ पुरूष गरि १...

कविता – दशैं
कविता –  दशैं

दशैं के हो त...?? मनमनै प्रश्न गर्छ आफुलाई अतितको गर्भभित्र झिल्के दाइको कलमा पाउँछ पाँच दिन भयो दशैको लुगा लिन धाएको अझै टाँक लगाउन बाँकी नै छ केही छिनको पर्खाइपछि ऊ लुरुक्क घर फर्कन्छ आज त खसी काट्ने दिन बाले...

बुटवल-पाल्पा सडक खण्ड ३ दिन दैनिक ३ घण्टा बन्द रहने
बुटवल-पाल्पा सडक खण्ड ३ दिन दैनिक ३ घण्टा बन्द रहने

सिद्धार्थ राजमार्ग आज २६ गते बाट ३ दिन सम्म प्रत्येक दिन ३ घण्टा बन्द गरिने भएको छ ।राजमार्गको बर्तुङदेखि चिडियाखोलासम्मको राजमार्गका बिभिन्न स्थानमा खसेको पहिरो हटाई दुईतर्फि बाटो सुचारु बनाउन ३ दिन ३ घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालय...

ओरेक नेपालद्धारा लैंगिक हिंसा विरुद्धमा लहानमा प्रदर्शन
ओरेक नेपालद्धारा लैंगिक हिंसा विरुद्धमा लहानमा प्रदर्शन

 अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा सिरहाको लहानमा लैंगिक हिंसा विरुद्धको र्याली कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारको ध्यान आकर्षण गराउन र्याली निकालिएको हो।मौनता तोडौ नाराका साथ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्टिय अभियान अन्तर्गत लहानमा...

कोरोना अस्पताल बुटवलमा आज थप १ संक्रमितको मृत्यु
कोरोना अस्पताल बुटवलमा आज थप १ संक्रमितको मृत्यु

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । असोज २० गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर जांच गराउंदा पोजेटिभ आएका देवदह १० का ७९ वर्षीय पुरुषको सोमवार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका...

जनता समाजबादी पार्टी नेपालद्धारा लहानमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न
जनता समाजबादी पार्टी नेपालद्धारा लहानमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

सिरहाको लहान नगरपालिका २४ मा दशै दिपावली तथा छठ पर्वको अग्रिम शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना अदान प्रदान कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रिय सदस्य भरत शाहले बोल्दै नेपाल सरकार चरम  भ्रष्टाचारमा  लिप्त रहेको बताए।बिकास निर्माणको काम...

गुल्मीको रेसुङ्गा क्षेत्रबाट बिष्फोटक पदार्थ सहित २ मोटरसाइकल प्रहरी नियन्त्रणमा
गुल्मीको रेसुङ्गा क्षेत्रबाट बिष्फोटक पदार्थ  सहित २  मोटरसाइकल  प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय गुल्मीले २ मोटर मोटरसाइकल सहित बिष्फोटक पदार्थ बरामत गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–३ रेसुङ्गा संरक्षित बनको गौशालामा २ वटा मोटरसाइकल र बिष्फोटक पदार्थ बरामत गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज...

कानुन लिएर आए तिलक अधिकारी
कानुन लिएर आए तिलक अधिकारी

शैक्षिक क्षेत्रमा लामो अनुभब संगालीरहेका केहिसमय अघि बुटबलको छिमेकी एफ.एम.का प्रस्तोता तथा साहित्यिक क्षेत्रमा समेत कलम चलाउने तिलक अधिकारी अब अभिनय क्षेत्रमा कानून गितबाट उदाएका छन् रेडियो स्काई लोकआईडलले सुम्पीएको कानून गीतमा उनि हिरोको भूमिकामा देखिएका छन् भने उनलाई साथ...

ताजा समाचार