गृहपृष्ठ ताजा खबर
सरकारसँग ८ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन्। डाक्टर गोविन्द केसी र सरकारबीच आठबुँदे सहमति भएको छ। यो सहमतिसँगै डा. केसीले २८ दिनदेखिको आमरण अनसन आइतबार अन्त्य गरेका छन्। उनलाई त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास...
रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल १ का ७० वर्षीय पुरुष र बुटवल १ की ६१ वर्षीया महिला रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । गत असोज २१ गते...
रुपन्देहीको शुद्धोधन गाउँपालिकाबाट ८ जुवाडे पक्राउ परेका छन् । शनिबार दिउँसो २ः३० बजेको समयमा घरमा खेल्दै गरेको अवस्थामा शुद्धोधन १,सिसैबाट नगद ४९ हजार ८ सय ६० रुपियाँ सहित ८ जना जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक चक्र...
मेष –(चु,चे,चो,ल,लि,लु,ले,लो,अ) प्रियजनसँगको भेटघाटले दिनहरू रमाइलो रहनेछ। लगनशीलताले राम्रै फाइदा दिलाउनेछ। विशेष उपहार प्राप्त हुने समय छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला।तर सप्ताहान्तमा काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुन सक्छ। वृष --(इ,उ,ए,ओ,वा,वि,वू ,वे,बो) तपाईंको लागि यो साता...
सिरहाको लहान नगर पालिका वडा नम्बर ११ का अध्यक्ष राज कुमार साहले बदनियत पुर्ण तरिकाले निर्माण संर्चना भत्काएको पीडितले आरोप लगाएका छन्। पडरिया चौक देखि सरस्वती गाउँको शिब चौक सम्म निर्माण हुन् लागेको ३० फिटको बाटाेमा एक नासको मापन नगरी...
जीवनमा सफल हुन मुख्य तीन कुराको आवस्यक पर्दछ । सद्भाव , सद्वचन र सत्कर्म । वचन र कर्म राम्रो हुनको लागि प्रथमतः राम्रो भावना , सद्विचार अर्थात् सद्भाव पैदा गराउन आवस्यक छ । त्यसकालागी विचार शुद्ध हुन आवस्यक देखिन्छ ।...
देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १२ हजार माथि संक्रमित संख्या पुगेका छ । कोरोना संक्रमितको संख्या यसरी दिन प्रतिदिन बढ्दा जनमानसमा सरकारले अब लडकाउन गर्ने त होइन भन्ने त्रास पनि बढेको छ...
रुपन्देहीमा अवैध कटुवा बन्दुक देखि ठुलो मात्रामा लागुऔषध प्रहरीले बरामद गरेको छ । सरुवा भई रुपन्देही आएका प्रहरी उपरिक्षक प्रवीण पोख्रेलको सक्रियतामा कटुवा पेस्तोल र ठुलो मात्रामा अवैध लागुऔषध बरामद भएको हो । रुपन्देहीका विभिन्न ठाउँबाट बरामद गरिएको अवैध पेस्तोल...
नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी...
पछिल्लो समय राहत वितरण गरेर चर्चामा आएका समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले पुनः डाेम बस्तीमा राहत वितरण गर्न थालेका हुन्। गरीब लाई राहत वितरण गरेको न्युमा लहान नगरपालिका बाट चौधरी र कर्माचार्य लाई मुद्दा चलाउने निर्णय गरेका थिए। चौधरी...