२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

कोरोना विशेष अस्पताल बुटवलमा बुधवार बिहानै २ संक्रमितको मृत्यु
कोरोना विशेष अस्पताल बुटवलमा बुधवार बिहानै २ संक्रमितको मृत्यु

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी को सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।...

लघु कथा – उपाय
लघु कथा – उपाय

 दुःख गरेर कमाएको देख्दादेख्दै पनि श्रीमतीको आवश्यकता भन्दाबढी महँगा कपडा किन्ने बानी छुटेन।छोराछोरीहरु पनि काममा सघाउन त परै जावस् उनीहरू पनि बढी खर्चालु हुँदै गए।घरमा पाकेको खाजा रुच्न छाड्यो उनीहरूलाई ।बस चढे पुग्नेमा ट्याक्सी नै चढ्नु पर्ने ।आफू एक्लै घरको...

एसपी केसीले गरे ठूलो तस्कर माथी अप्रेसन : २ वटा पिकअप गाडी र १ मोटरसाईकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद ।।
एसपी केसीले गरे ठूलो तस्कर माथी अप्रेसन : २ वटा पिकअप गाडी र १ मोटरसाईकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद ।।

पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसीले नवलपरासी आए देखि तस्कर विरुद्ध कडा एक्सन लिएका छ्न।एसपी केसिको सक्रियता देखेर तस्करको गिरोह अर्को जिल्ला प्लाएन हुन थालेको समेत पाइएको छ। एसपी केसिले जिल्ला मातहत रहेका युनिट इन्चार्जहरु लाई समेत तस्कर सङ...

‘ओखर काँचो छ’ गीत बजारमा लिएर आए विजय अर्याल (भिडियोसहित)
‘ओखर काँचो छ’ गीत बजारमा लिएर आए विजय अर्याल (भिडियोसहित)

गायक तथा सर्जक विजय अर्याल र गायिका सन्ध्या आचार्यको स्वरमा रहेको लोकदोहोरी गीत  ‘ओखर काँचो छ’को भिडियो सार्वजनिक भएको छ । विजयकै लय र शब्द रहेको गीत 'यूनिक मुभिज बुटवल' नामक   युट्युब च्यान्नल मार्फत सार्वजनिक गरिएको छ  उक्त गीतको दृश्य...

रुपन्देहीका २ हजार बढी नेकपाका पार्टी सदस्यहरुबाट पार्टी परित्याग नागरिकलाई धोका दिएको गुनासो
रुपन्देहीका २ हजार बढी नेकपाका पार्टी सदस्यहरुबाट पार्टी परित्याग नागरिकलाई धोका दिएको गुनासो

प्रदेश सरकारले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङको भालुबाङ सार्नका लागि संसदमा पेश गरेको प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा...

प्रदेश ५ राजधानी दाङको भालुवाङ हुने पक्का र प्रदेशको नाम लुम्बिनी
प्रदेश ५ राजधानी दाङको भालुवाङ हुने पक्का र  प्रदेशको नाम लुम्बिनी

प्रदेश ५ को राजधानी दाङको भालुवाङ हुने भएको छ ।प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने सम्बन्धि आज प्रदेश ५ को प्रदेश  सभामा सरकारले प्रस्तुत गरेको प्रस्तावमा मतदान हुदा सो प्रस्ताव दुई तिहाईले पारित भएको थियो ।कुल ८७ सदस्य रहेकोमा...

काभानीसंग गर्यो म्यानचेस्टर युनाइटेडले सम्झौता
काभानीसंग गर्यो म्यानचेस्टर युनाइटेडले सम्झौता

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडिनसन काभानीलाई अनुबन्धित गरेको छ । युनाइटेडले ट्रान्सफर विन्डोको अन्तिम दिन काभानीलाई फ्रि ट्रान्सफरमा अनुबन्धित गरेको हो । फ्रेन्च  क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकरले युनाइटेडसँग एक वर्षको सम्झौता गरेका छन् ।...

दिल्ली बैंगलोरलाई हराउँदै उक्लियो शीर्ष स्थानमा
दिल्ली बैंगलोरलाई हराउँदै उक्लियो शीर्ष स्थानमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १...

आजको राशिफल २०७७ असोज २०
आजको राशिफल २०७७ असोज २०

आज २०७७ असोज २० गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-...

लक्ष्मी स्मृतिका तीन मुक्तक
लक्ष्मी स्मृतिका तीन मुक्तक

 १. जमाना कस्तो आयो मोवाइल थालमा हुनुपर्छ     पढ्ने,लेख्ने,खाने,बस्ने आफ्नै तालमा हुनुपर्छ     जता हेर्यो सबैलाई ब्यस्तता छ,फुर्सद छैन कतै    जतिखेरै दुई नजरहरु फेसबुक वालमा हुनुपर्छ । २. कानले सुन्न पाइएको छ आँखा छन् देख्न पाइएको छ...

ताजा समाचार