२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

एसपी अधिकारिको तस्कर माथी एक्सन : एक पिकअप गाडी सहित १६ लाख ४८ हजार ५ सय मूल्य बराबरको अबैध माल नियन्त्रण ।
एसपी अधिकारिको  तस्कर माथी एक्सन : एक पिकअप गाडी सहित १६ लाख ४८ हजार ५ सय मूल्य बराबरको अबैध माल नियन्त्रण ।

पश्चिम् नवलपरासी सशस्त्र प्रहरी बल नेपाल २६न गण सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले जिल्लामा आए देखि सिमा नाका तर्फ कडा निगरानी बढाएका छ्न। भारत बाट नेपाल तर्फ विभिन्न किसिमका समान अबैध तरिकाले ल्याएको र तस्करहरुको ग्रुप सक्रिय रहेको सूचना...

आजको राशिफल २०७७ असोज २२
आजको राशिफल २०७७ असोज २२

मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ ।...

पुष्पा सायराका दश झर
पुष्पा सायराका दश झर

१. एक झर पानी पर्यो     बिरुवाले पात जोड्यो । २. कलिला धानका विरुवा     कुलो सुनेर रौसिए । ३. पोखरीमा तैरदैँ नुहाईन् हंसिनी    लहरिँदै पछि लागे तिनका संगिनी । ४. चन्द्रमाको स्निग्ध कान्ति      ठोकियो...

मेडिकल माफियाको आतंकले फेरि एक सामान्य व्यक्तिको मुत्य भएको आरोप : छानबिन गर्न परिवारजनको माग
मेडिकल माफियाको आतंकले फेरि एक सामान्य व्यक्तिको मुत्य भएको आरोप : छानबिन गर्न परिवारजनको माग

रुपन्देही जिल्लाको देवदह नगरपालिका वार्ड न ० ११ शन्करपुर स्थायी बसोबास गर्दै आएको बर्ष ५६ को अमरजित कोहरको कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै परिवारजनहरुले छानविन गर्न सरकारसँग माग गरेका छन् । रुपन्देही जिल्ला देवदह नगरपालिका...

सशस्त्र प्रहरीको कडा निगरानीमा सीमाक्षेत्रमा तस्करी नियन्त्रण
सशस्त्र प्रहरीको कडा निगरानीमा सीमाक्षेत्रमा तस्करी नियन्त्रण

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले सीमाक्षेत्रबाट आवतजावतमा पूर्णरुपमा प्रतिबन्ध लगाएपछि अहिले नवलपरासी जिल्ला को भारतसँग जोडिएको सीमाक्षेत्रमा सशस्त्र प्रहरीले कडा निगरानी गरिरहेको छ । यसै गरि गए राति सशस्त्र प्रहरी बल नेपाल नं।२६ गण हे।क्वा। पश्चिम नवलपरासीबाट खटिएको मोबाईल...

नेपालमा गत २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : देखियो ३४३९ संक्रमित
नेपालमा गत २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : देखियो ३४३९ संक्रमित

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४...

सरकारले सबै तह र विषयको परीक्षा संचालन गर्न दिने निर्णय गरेको छ ||
सरकारले सबै तह र विषयको परीक्षा संचालन गर्न  दिने निर्णय गरेको छ ||

सरकारले सबै तह र विषयका परीक्षा सञ्चालन गर्न शिक्षण संस्थाहरूलाई अनुमति दिएको छ।सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दै सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्णरूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए। लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान,...

दलित भएकै कारण रुपन्देहीको शुद्धोधनमा महिला माथि निर्घात कुटपिट
दलित भएकै कारण रुपन्देहीको शुद्धोधनमा महिला माथि निर्घात  कुटपिट

रुपन्देहीमा दलित महिलामाथि निर्घात कुटपिट भएको छ । शुद्धोधन गाउँपालिका वडा न.१ भगलापुर निवासी शोभा हरिजन दलित भएकै कारण असोज १६ गते ६ जनाले सामुहिक कुटपिट गरेका हुन् । स्थानीय ३ जना पुरुष र ३ महिलाहरुले जग्गा सम्बन्धी विवादलाई लिएर...

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टी
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख  बासुदेव  घिमिरेलाई कोरोना संक्रमण पुष्टी

रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दो लक्षण देखिएपछि पिसिआर चेक गराउदा कोरोना पोजेटिभ देखिएको उनले फेसबुकबाट जानकारी गराएका हुन् । सोमबार स्वास्थ्यमा समस्या आएपछि पिसिआर जांच गराएका नगरप्रमुख घिमिरेको मंगलवार पिसिआर...

आजको राशिफल २०७७ असोज २१
आजको राशिफल २०७७ असोज २१

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अअध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।  बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे,...

ताजा समाचार