२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

राप्रपाले गर्यो प्रदेश ५ मुख्यमन्त्रीको पुत्ला दहन
राप्रपाले गर्यो प्रदेश ५ मुख्यमन्त्रीको पुत्ला दहन

राप्रपाले बुटवलबाट प्रदेश ५ राजधनी दाङ सार्ने प्रस्तावको बिरोध गर्दै  प्रदेश ५ मुख्यमन्त्रीको  पुत्ला दहन गरेका छन | बुटवलमा आयोजित उक्त कार्यक्रममा क्रमश : बुटवलका  पूर्व मेयर पुनाराम पोखरेल,राप्रपाका  केन्द्रीय सदस्य ईसाद आलम मिया,पूर्व केन्द्रीय सदस्य बिष्णु कार्कीले क्षेत्रीय अध्यक्ष...

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु
२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन् ।सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिएका छन् । पाँचमध्ये चार जना जीवित...

प्रदेश-५ राजधानी विवाद : विपक्षि दलहरुबाट कुर्सी तोडफोड
प्रदेश-५  राजधानी विवाद : विपक्षि दलहरुबाट कुर्सी तोडफोड

प्रदेश-५ को प्रदेश सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले कुर्सी तोडफोड गरेको छ ।प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सी तोडफोड गरेका हुन् । विरोध र...

गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबारमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।प्रहरीका अनुसार आइतबार राति गुल्मीदरबार गाउँपालिका–१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका गुल्मीदरबार–१ निवासी धनबहादुर माझीको मृत्यु भएको हो । जिल्ला...

कविता : मेरा बा
कविता  : मेरा बा

मेरा हजुर बाले एक दिन मेरा बा लाई  भन्नू भाे रे,                            बुझिस् फाेटाे कैलै नखिच्नु                        ...

शीर्ष स्थान उक्लन सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर भिड्दै
शीर्ष स्थान उक्लन सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज (सोमबार) दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर आफ्नो पाँचौ खेलका लागि मैदान उत्रने छन्...

पत्रकार कमला पाण्डेलाई तुरुन्त रिहाई गर्न माग : नेपाल प्रेस युनियान रुपन्देही
पत्रकार कमला पाण्डेलाई तुरुन्त रिहाई गर्न माग : नेपाल प्रेस युनियान रुपन्देही

समाचार संकलनको क्रममा पत्रकार कमला पाण्डेलाइ प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ ।प्रदेश ५ को स्थायी राजधानीको विषयमा संसदमा पेस भएको प्रस्तावलाई लिएर रुपन्देहीमा भइरहेको आन्दोलनको समाचार संकलन गर्ने क्रममा आइतबार साझ बुटवलबाट पत्रकार...

कञ्चन ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
कञ्चन ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी९नेकपा० कञ्चन गाउकमिटी अन्तर्गत वडा नं। ५ को वडाकमिटिको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।...

प्रदेश ५ राजधानी दाङ सार्ने प्रस्ताब आएसंगै बुटवलमा विरोध प्रदर्शन
प्रदेश ५ राजधानी दाङ सार्ने प्रस्ताब आएसंगै बुटवलमा विरोध प्रदर्शन

आन्दोलन र विरोधका कार्यक्रमहरु भइरहने रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार पुनः तात्न थालेको छ  अर्थात् कोरोना कहर र लकडाउनले करिब ७ महिनमा दोस्रो पटक बुटवलमा विरोधको ज्वारभाटानै देखिने संकेत देखिएको छ । यसअघि सरकारले कोरोना रोकथामा र नियन्त्रणका लागि १०...

गजल
गजल

एकैछिनको बेहोसीले रुनि गरायो सफलताको यात्रा छैन खुनी गरायो!! हतारको फैसला ठेस लाग्यो नराम्ररी म आँखाको फोहोर उलाइ गुनी बनायो!! सप्रदो या बिग्रदो केही सुइँको नपाउँदा मेरो जीवन मसानघाटको धुनी बनायो!! संसार जित्ने हतियार हो माया भन्थे कोहि यहि मायाले...

ताजा समाचार