२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

रिडि रुद्रबेणि सडकखण्ड एक हप्ता देखी अवरुद्ध
रिडि रुद्रबेणि सडकखण्ड एक हप्ता देखी अवरुद्ध

गुल्मीको  रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ । यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो ।यसबाट जिल्लाको रिडीबाट सत्यवती, कालीगण्डकी, चन्द्रकोट गाउँपालिका हुँदै वाग्लुङसम्म जाने सवारी तथा यात्रु सास्ती...

प्रदेश ५ को नाम लुम्बिनी , राजधानी दाङ भालुवाङ राख्न प्रस्ताव
प्रदेश ५ को  नाम लुम्बिनी , राजधानी दाङ भालुवाङ राख्न प्रस्ताव

प्रदेश न ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ । बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाएका छन् । राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव...

दाइजोको रुपमा ज्वाइँलाई २१ वटा विषालु सर्प
दाइजोको रुपमा ज्वाइँलाई २१ वटा विषालु सर्प

भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ । मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ व्टा विषालु सर्प दिइन्छ...

कोरोना महामारीका बीच सुरक्षित तरिकाबाट निर्माण हुने आयोजनालाई निरन्तरता एसियाली विकास बैंकले दिदै
कोरोना महामारीका बीच सुरक्षित तरिकाबाट निर्माण हुने आयोजनालाई निरन्तरता एसियाली विकास बैंकले  दिदै

कोडिभ १९ महामारीले विकास आयोजना प्रभावित भईरहेका बेला एसियाली विकास बैंक ९एडिबी० को सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माणकार्य निर्वाध रुपमा अगाडि बढिरहेको छ । कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडुअर ९एसओपी० लागू गरेर विकास...

सैनामैनाको पेरिफेरिमै खुल्यो डेढ करोडको कञ्चन रिसोर्ट,सासद ढकालद्धारा उद्घाटन
सैनामैनाको पेरिफेरिमै खुल्यो डेढ करोडको कञ्चन रिसोर्ट,सासद ढकालद्धारा उद्घाटन

डेढ करोडको लगानीमा कञ्चन एग्रो रिसोर्ट आज देखि सञ्चालनमा आएको छ । ९ जनाको सामुहिक लगानीमा पाल्पा जिल्ला रैनादेवि छहारा ७,बेलबास पाल्पामा बनेको रिसोर्टको प्रदेश न।५का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटन गुर्नभएको हो । सोही अवसरमा बोल्दै प्रदेश न।५का...

सैनामैना जेसिज सप्ताहा सुरु,पहिलो दिन पुष्परोपण र शैक्षिक तथा खाधन्न सामाग्री हस्तान्तरण
सैनामैना जेसिज सप्ताहा सुरु,पहिलो दिन पुष्परोपण र शैक्षिक तथा खाधन्न सामाग्री हस्तान्तरण

सैनामैना जेसिजले जेसिज सप्ताहा आज देखि आरम्भ गरेको छ । सैनामैना जेसिजको बार्षिक कार्यक्रम अन्र्तगत जेसिज सप्ताहा सुरु गरेको हो । सप्ताहाको पहिलो दिन पुष्प रोपण गरिएको छ । नेपालीहरुको महानपर्व वडादशैको अवसरमा मुर्गिया स्थित नवदुर्गा मन्दिरको परिसर भरि पुष्प...

विश्व प्रसिद्द अस्कर अवार्डका लागि आवेदन खुल्ला
विश्व प्रसिद्द अस्कर अवार्डका लागि आवेदन खुल्ला

कोरोना भाइरसका कारण पछि सरेको अस्कर अवार्डका लागि आवेदन खुल्ला गरिएको छ । अस्कर अवार्डको ९३ औं श्रृङ्खलाको लागि नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितीले आवेदन खुलाएको हो । असोज १३ गतेदेखि असोज २९ गतेसम्म अस्कर अवाडएमा सहभागी हुन चाहने...

कोरोना अस्पताल बुटवलमा थप एक पुरुषको मृत्यु
कोरोना अस्पताल बुटवलमा थप एक पुरुषको मृत्यु

रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ११ गते कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहिबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा...

आजको राशिफल २०७७ असोज १६
आजको राशिफल २०७७ असोज १६

आज २०७७ असोज १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ |...

दशैं नजिकिदै जादा : दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य उपभोक्ता ठगियको गुनासो
दशैं नजिकिदै जादा : दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य उपभोक्ता ठगियको गुनासो

दशैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् ।व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी...

ताजा समाचार