२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ ताजा खबर

मध्य भोटेकोशीले सार्बजनिक गर्यो आईपीओ निष्कासन मिति हेर्नुहोस कहिले हुदैछ निष्कासन
मध्य भोटेकोशीले सार्बजनिक गर्यो आईपीओ निष्कासन मिति हेर्नुहोस कहिले हुदैछ निष्कासन

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा कम्पनीले प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न...

फेरि बढ्यो पेट्रोलको मुल्य कति पुग्यो हेर्नुहोस….
फेरि बढ्यो पेट्रोलको मुल्य कति पुग्यो हेर्नुहोस….

नेपाल आयल निगमले शनिबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई...

एउटा यस्तो टेलिभिजन जहाँ युवतीलाई ब्रा नलगाइ मात्र समाचार पढ्न दिइन्छ
एउटा यस्तो टेलिभिजन जहाँ युवतीलाई ब्रा नलगाइ मात्र समाचार पढ्न दिइन्छ

महिलाले लगाउने ब्रा खोलेर समाचार वाचन गर्ने गर्छन् भन्ने कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर यो साँचो हो । एउटा यस्तो टेलिभिजन छ जस्ले महिलाले लगाएको ब्रा खोल्न लगाएर मात्र समाचार पढ्नकोलागी समाचारबाचिकालाई अनुमति दिन्छ ।   यो विश्वको...

सास फेर्न समस्या भइरहेको छ भने कोरोनाका बिरामीले अपनाउनुस् यस्ता सावधानी
सास फेर्न समस्या भइरहेको छ भने कोरोनाका बिरामीले अपनाउनुस् यस्ता सावधानी

कोरोनाभाइरसको दोस्रो लहरले भारतलगायत नेपालमा व्यापक असर पारिरहेको छ । अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमीका कारण बिरामीको अवस्था नाजुक छ । यस्तोमा स्वास्थ्य अधिकारीले मानिसहरुलाई घरमा नै बसेर उपचार गराउन सल्लाह दिइरहेका छन् । डाक्टरले सास फेर्न समस्या हुँदा...

आईपीएल -सुपर ओभरमा दिल्लीको जित
आईपीएल -सुपर ओभरमा दिल्लीको जित

एजेन्सी । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ । चेन्नईमा आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित...

अल्पायुमै ज्यान गुमाएकी छात्रा प्रतिभा सापकोटाको सम्झनामा दिप प्रज्वलन
अल्पायुमै ज्यान गुमाएकी छात्रा प्रतिभा सापकोटाको सम्झनामा दिप प्रज्वलन

प्यारामाउण्ट बोर्डिङ स्कुलमा अध्यनरत छात्रा अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पताल लगिएकोमा अल्पायुमै ज्यान गुमाएकी प्रतिभा सापकोटाको सम्झनामा रुपन्देहिको तिलोत्तमा नगरपालिका स्थित मणिग्राम चोकमा दिप प्रज्वलन गरिएको छ उक्त शान्तिपूर्ण दिप प्रज्वलन कार्यक्रममा  प्रहरीले लाठी प्रयोग गरि कार्यक्रममा अबरोध गरेको...

आईपीएल – बैंग्लोर चेन्नेई सुपर किंग्ससँग ६९ रनले पराजित
आईपीएल – बैंग्लोर चेन्नेई सुपर किंग्ससँग ६९ रनले पराजित

एजेन्सी | इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले पहिलो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा बैंग्लोर चेन्नेई सुपर किंग्ससँग ६९ रनले पराजित भयो । मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९१...

नेपाल सुपर लिग -बुटवलको विजयी सुरुवात
नेपाल सुपर लिग -बुटवलको विजयी सुरुवात

  काठमाडौं । बुटवल लुम्बिनी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई...

नेपाल सुपर लिग -धनगढीमाथि विराटनगरको सानदार जित
नेपाल सुपर लिग -धनगढीमाथि विराटनगरको सानदार जित

  काठमाडौं । विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल,...

भैरबनाथ दर्शन गरि हेर्नुहोस २०७८ वैशाख १३ गते सोमबार, यस्तो छ तपाईको भाग्यफल
भैरबनाथ दर्शन गरि हेर्नुहोस २०७८ वैशाख १३ गते सोमबार, यस्तो छ तपाईको भाग्यफल

मेष : धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ ।...

ताजा समाचार