गृहपृष्ठ ताजा खबर
मेष : उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । बृष : आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्...
४७ बर्षको उमेरमा पनि मलाइका अरोड़ा आफ्नो सुन्दरतले सबैलाई मोहित पार्ने गर्छिन । उनको आफ्नो फिट शरीर र प्रेम जीवन को बारे मा छलफल मा रहन। मलाइकाको पुरानो अन्तर्वार्ता एकदमै भाइरल भइरहेको छ, जसमा उनी खुल्लम खुल्ला उनको सुत्ने कोठाको...
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ । अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६...
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । खेतीपाती लगाउने काम शुरु भएसँगै कृषि विकास शाखाले ४९ कृषक समूह, सहकारी तथा ब्यावसायिक फर्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको नगर...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा झण्डै आठ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद...
काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय...
काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् । सोमबार भएको खेलमा ललितपुर र चितवनले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा...
नयाँ दिल्ली । अस्ट्रेलियन क्रिकेटर पाट कमिन्सले कोरोनासँग नराम्ररी जुधिरहेको भारतलाई ५० हजार डलर दिने घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा ५० हजार डलर दिने घोषणा सोमबार गरेका हुन् । हाल इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेल्नका लागि भारतमै...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका एमालेका चार सांसद पदमुक्त भएका छन् । प्रदेशसभा नियमावली दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा...
त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४...