गृहपृष्ठ ताजा खबर
नेपाली बजारमा पछिल्लो केही दिनबाट घटिरहेको सुनको मूल्यले आज ९बुधबार० पनि ओरालो यात्रा तय गरेको छ । बुधबार सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
काठमाडौं | काठमाडौंको कलंकी आसपास क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन । यो...
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित...
एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो । अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको...
नेपाल सुपर लिग एनएसएलमा १० खेलाडीमा सीमित धनगढी एफसीले काठमाडौं रेजर्सबिरुद्द ३-० गालअन्तरको जित आत्मसाथ गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि टंक बस्नेतले १ र ओलावाले अफिजले २ गोल गरे । तीनै गोल पहिलो हाफमा सम्भव भएको...
बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ । डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय गरेको हो । उद्योगी व्यवसायी, स्थानीय...
काठमाडौं - कोभिडको दोस्रो लहरका कारण दुई दिनपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपनि दशरथ रंगशालामा जारी पहिलो फ्रेन्चाई लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) नरोकिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार बसेको...
नेपालगञ्जर बाँकेको सुन्दर शहर कोहलपुरको चौराहामा वर्षौं देखि मकै पोल्दै आएका ७६ वर्षीय अब बुवा संग (नेपालगञ्ज राइडर) नामक युट्युव च्यानलका साथीहरुको भेट भयो । वैशाखको चर्को घाममा मकै पोल्दै बसेका आमा बुवा संग हामीले केही बेर मकै खाँदै...
समाजमा दिनानुदिन हरेक किसिमका घटनाहरु घटिरहेका हामीले सुन्न सक्छौ । धेरै जसो घटना त अझ श्रीमान र श्रीमती बिचको सम्बन्धलाई लियर बिभिन्न किसिमका हेडलाइन हरु बनिरहेका हामीले युटुब तथा बिभिन्न न्युज साइट मार्फत थाहा पाउन सक्छौ । हो यस्तै यस्तै...
भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुईजना किशोरावस्थाका विद्यार्थीहरुले एक आपसमा बिहे गरेको भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ । आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन्...