२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ ताजा खबर

हेर्नुहोस आज २०७८ बैशाख ८ गते कुन कुन राशिको चम्कदै छ भाग्य
हेर्नुहोस आज २०७८ बैशाख ८ गते कुन कुन राशिको चम्कदै छ भाग्य

मेष: नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।   वृष: आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क...

त्रिकोणात्मक टी २० सिरिजमा नेपालको पहिलो हार
त्रिकोणात्मक टी २० सिरिजमा नेपालको पहिलो हार

काठमाडौं | त्रिकोणात्मक टी २० सिरिजमा नेपालले पहिलो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससंग तीन विकेटले पराजित भयो । यो हारपछि नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने भएको छ । कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २०...

आईपीएल-चेन्नईको दोस्रो जित
आईपीएल-चेन्नईको दोस्रो जित

एजेन्सी । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । मुम्बईमा सोमबार राति राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो । चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ...

कविता – सन्तानको खुशीको लागि
कविता – सन्तानको खुशीको लागि

बिहे गरे छोराछोरी जन्माए ख्रै केमा कुरा मिलेन छुटीए दाजुभाइ बुढा बाआमाको कुनै प्रबाह नै नगरेर दुई कोठे घर दुई भाइलाई भाग गर्दा त्यही घर बनाउने बाआमालाई ओत लाग्नसम्म ठाँउ भएन यो कुनै देशको कथा होइन यो कुनै काल्पनिक घटना...

जनता समाजबादी पार्टीका चार सांसद मन्त्री
जनता समाजबादी पार्टीका चार सांसद मन्त्री

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री शंकर पोखरेल राजनीतिक खेल खेलेका छन् । आफ्नो बिरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसदलाइ मन्त्री उपहार दिएका हुन् । अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जनता समाजवादी पार्टीका ४ जना मन्त्री भएका छन् ।...

नेपालको इ गेम टिम द रियल रोल्जर्स (डिआरएस) लाई दक्षिण एशियाली पब्जी च्याम्पियनसिपको उपाधि
नेपालको इ गेम टिम द रियल रोल्जर्स (डिआरएस) लाई दक्षिण एशियाली पब्जी च्याम्पियनसिपको उपाधि

नेपालको इ गेम टिम द रियल रोल्जर्स (डिआरएस) ले दक्षिण एशियाली पब्जी च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा मंगोलियालाई हराउँदै पब्जी मोबाइल प्रा लिगको उपाधि जितेको हो । नेपाली टिमले विश्व च्याम्पियनसिपमा तेस्रो स्थान हात पारेको टिमलाई...

कुशल र आशिफको उत्कृष्ट ब्याटिङले नेपालको मलेसियामाथि सानदार जित
कुशल र आशिफको उत्कृष्ट ब्याटिङले नेपालको मलेसियामाथि सानदार जित

काठमाडौं | त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको नेपालले आज मलेसियालाई पनि नौ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा एक...

जानौं उदाउँदा र अस्ताउँदा सूर्य किन रातो हुन्छ ?
जानौं उदाउँदा र अस्ताउँदा सूर्य किन रातो हुन्छ ?

कहिलेकाहिँ आकाशमा भएको सूर्यको रंग रातो वा सुन्तला रंगको हुने गरेको धेरैले देखेका हुन्छन् । प्रायः उदाउँदा र अस्ताउँदा सूर्य रातो हुने गर्छ । सूर्यको रंग रातो देखिन्छ, तर, यसको मतलब सूर्यले रंग परिवर्तन गरेको होइन । धुलो, बादल, धुवाँ...

पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवकको मृत्यु
पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवकको मृत्यु

तिलोत्तमा । तिनाउ नदिमा डुबेर बुटवलका एक युवाको मृत्यु भएको छ । शनिवार दिउसो गर्मी छल्न भन्दै पाल्पाको तिनाउ गाउंपालिका वडा नंं २ स्थित तल्लो सिद्धबाबा नजिकै तिनाउ नदिमा पौडी खेल्न गएको बेला डुबेर उनको मृत्यु भएको हो ।  ...

आईपीएल- दिल्ली क्यापिटल्सको दोस्रो जित
आईपीएल- दिल्ली क्यापिटल्सको दोस्रो जित

एजेन्सी । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले...

ताजा समाचार