गृहपृष्ठ ताजा खबर
पछिल्लो समय सेयर बजारमा छुट्टै क्रेज देखिन थालेको छ । बजारमा दिनहुँ नयाँ लगानीकर्ता भित्रिरहेका छन् । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेसँगै सेयर बजारमा नयाँ उत्साह देखिन थालेको छ । झन् प्राथमिक सेयर आइपिओमा लगानीकर्ताहरु झुम्मिन थालेका...
काठमाडौं उपत्यकासहित आज ९बिहीबार० विहानैदेखि देशका धेरैजसो स्थानमा मेघगर्जनसहित बर्षा भइरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश–३ हुँदै प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । प्रदेश–२ मा वर्षा गराई अहिले यो प्रणाली...
एजेन्सी । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो । मुम्बईमा चेन्नईले दिएको २ सय २१ रनको...
उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग प्रायः आफ्नो कामहरुका कारण निकै चर्चामा रहने गर्छन्। आजकाल उनी फेरी चर्चाको बिषय बनेको छन्। वास्तवमा, किम आफ्नी बहिनीको लागि दुलहा खोज्दैछन् । तर किमकी बाहिनीको दुलहा बन्न त्यति सजिलो भने छैन। उनले आफ्नी...
मेष: आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष: शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।...
कृष्ण अन्जान, रुरु गुल्मी । गाउँघर मात्र होइन घरका आँगन सम्म सडक पुगेका छन तर भनेको बेला सवारी साधन पाइँदैन । पक्कि सडकमा त बस जिप ट्रक दगुर्छन तर गाउँ भित्र पुग्न सारै दुख छ । दिनको एउटा जिप मुस्किलले...
संघीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे ९५६७ मिटर लामो पुलमा तरेपछि २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि...
सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) यसै साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत हुने भएको छ । कम्पनीले यसै साताभित्र सेयर सूचिकरण गर्ने तयारी...
एनसेलले पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल गत महिनाको तेस्रो साता एनसेल पब्लिक कम्पनीमा गएको जनाएको थियो । कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा...
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन...