२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ ताजा खबर

आईपीएल- कोलकत्तालाई हराउँदै बैंगलोर शीर्ष स्थानमा
आईपीएल- कोलकत्तालाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

एजेन्सी | इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको छ । यो सिजनमा उत्कृष्ट लयमा देखिएको बैंग्लोरले कोलकातालाई ३८ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय चार रन...

त्रिकोणात्मक एकदिवसिय टी २० सिरिज- नेदरल्याण्ड्सद्वारा मलेसिया १५ रनले पराजित
त्रिकोणात्मक एकदिवसिय टी २० सिरिज- नेदरल्याण्ड्सद्वारा मलेसिया १५ रनले पराजित

काठमाडौं | नेदरल्याण्ड्सले त्रिकोणात्मक एकदिवसिय टी २० सिरिजमा पहिलो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । नेपालसँग नौ विकेटको भारी अन्तरले हारेको नेदरल्याण्ड्सले मलेसियाविरुद्ध भने राम्रो प्रदर्शन गर्यो । कीर्तिपुर मैदानमा टस जितेर पहिले...

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भोलिदेखि हकप्रद शेयर निष्काशन गर्दै
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भोलिदेखि हकप्रद शेयर निष्काशन गर्दै

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले एक सय...

दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्दै
दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्दै

नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए । विश्वभरका नेपालीले उनलाई गतबर्षको सिजनमा साथ दिएका थिए । बिलबोर्ड अनलाइनका अनुसार, कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट...

सिंगटी हाइड्रोइनर्जी कम्पनी लिमिटेडको आईपीओको ओपनिङ्ग रेञ्ज सार्बजनिक
सिंगटी हाइड्रोइनर्जी कम्पनी लिमिटेडको आईपीओको ओपनिङ्ग रेञ्ज सार्बजनिक

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएको प्रश्न भनेको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला  सिंगटी हाइड्रोइनर्जी कम्पनी लिमिटेडको मूल्य दोश्रो बजारमा कतिसम्म पुग्ला जस्ता हुन् ।...

एपीएफ क्लबलाई छैटौं विराट गोल्डकप फुटबलको उपाधि
एपीएफ क्लबलाई छैटौं विराट गोल्डकप फुटबलको उपाधि

विराटनगर । सशत्र प्रहरीको एपीएफ क्लबले छैटौं विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । विराटनगरमा शनिबार राति भएको फाइनलमा भारतको पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । विराटनगरको सहिद मैदानमा एपीएफलाई उपाधि दिलाउन प्रदिप...

आईपीएल -हैदरावादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा
आईपीएल -हैदरावादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य...

बार्सिलोनालाई स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि
बार्सिलोनालाई स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि

एजेन्सी । बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो...

पिडित परिवारलाई पाल्हीनन्दन गाउपालिकाद्वारा सहयाेग
पिडित परिवारलाई पाल्हीनन्दन गाउपालिकाद्वारा सहयाेग

ज्ञानेश्वर सहानी,नवलपरासी, वैशाख ४ । पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउपालिका वडा नं ३ परसियामा बस्ने ४ पिडित परिवारलाई पाल्हीनन्दन गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाले खाद्यान्न सामग्री ह्तान्तरण गरेको छ। गहुको डाठ जलाउने क्रममा आगो अनियंत्रित भइ पश्चिम नवलपरासीको पाल्हीनन्दन...

कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालको सानदार जित
कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालको सानदार जित

काठमाडौं | कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय टी २० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३६...

ताजा समाचार