२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ ताजा खबर

आईपीएल-चेन्नईको पहिलो जित
आईपीएल-चेन्नईको पहिलो जित

एजेन्सी । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ  । मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो । वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय...

क्यान महासंघ रुपन्देहीको आयोजनामा नयाँ बर्ष २०७८ को शुभकामना आदान-प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न
क्यान महासंघ रुपन्देहीको आयोजनामा नयाँ बर्ष २०७८ को शुभकामना आदान-प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

बुटवल,वैशाख,३ । कम्युटर एशोसियसन नेपाल (क्यान)  महासंघ रुपन्देहीको आयोजनामा नयाँ बर्ष २०७८ को शुभकामना आदान-प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा  क्यान महासंघका केन्द्रीय सदस्य नरायण प्रसाद श्रेष्ठको प्रमुख...

पारस खड्काले नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने
पारस खड्काले नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर पारस खड्काले शनिबार (भोलि) हुने नेदरल्यान्ड्सविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन् । हातको औँलामा लागेको चोटका कारण उनले खेल गुमाउने भएका हुन । भोलिको खेल नखेल्ने निश्चित छ । बाँकी खेलको पनि...

लायन्स क्लव अफ बुटवल स्टार्समा खाँन
लायन्स क्लव अफ बुटवल स्टार्समा खाँन

बुटवल, वैशाख १,। सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२१—२०२२ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा एन्जिल मिया खाँन चयन भएका हुन ।सोमबार सम्पन्न कार्यक्रमबाट २२ जना...

नेपाल क्रिकेट संघ क्यानले सोमबार सेकेण्ड टिचरको आईएनजी समूहसँग प्रायोजन सम्झौतामा हस्ताक्षर
नेपाल क्रिकेट संघ क्यानले सोमबार सेकेण्ड टिचरको आईएनजी समूहसँग प्रायोजन सम्झौतामा हस्ताक्षर

काठमाडौं । मोबाइल एप्लिकेसन ‘माई सेकेण्ड टिचर’ ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन गरेको छ । सेकेण्ड टिचरले नेपाली टिमको जर्सी प्रायोजन गरेको हो । नेपाल क्रिकेट संघ क्यानले सोमबार सेकेण्ड टिचरको आईएनजी समूहसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।...

आईपीएल : संन्जु स्याम्सनको शतक बाबजुद नि राजस्थान पराजित
आईपीएल : संन्जु स्याम्सनको शतक बाबजुद नि राजस्थान पराजित

एजेन्सी । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ मुम्बईमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४ रनले हराउँदै पन्जाबले सुखद सुरुवात गरेको हो । पन्जाबले दिएको २ सय २२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ...

आईपीएल: कोलकाताद्वारा हैदरावाद १० रनले पराजित
आईपीएल: कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ५ विकेट क्षेतीमा...

रेसुङ्गा वनमा वर्षेनि डढेलो लाग्दा करोडौंको क्षति
रेसुङ्गा वनमा वर्षेनि डढेलो लाग्दा करोडौंको क्षति

गुल्मी । सुक्खा मौसम शुरु भएसँगै सदरमुकाम तम्घास नजिकैको रेसुङ्गा वनमा वर्षेनि डढेलो लाग्दा करोडौंको क्षति हुने गरेको छ । केही दिनयता गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । सुक्खा मौसम, पानी तथा...

बार्सिलोनालाई हराउँदै साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियो
बार्सिलोनालाई हराउँदै साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियो

एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २-१ गोलको जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन...

चेन्नेईमाथि दिल्लीको जित
चेन्नेईमाथि दिल्लीको जित

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्समाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट...

ताजा समाचार