गृहपृष्ठ ताजा खबर
पाल्पा भैरबस्थान रुपन्देही परिवारले नया वर्ष २०७८ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । क्रार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष मेघराज कंडेलले गर्नु भएको थियो । कार्यक्रममा उपाध्क्ष्य अर्जुन बिश्वकर्माले स्वागत मन्तब्य दिनु भएको थियो भने सस्थाका...
काठमाडौं । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले मेयर कप क्रिकेटको उपाधि जितेको हो । १ सय ७ रनको लक्ष्य पछ्याएको...
पोखरा । संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो । संकटाले पहिलो पटक आहा राराको...
महेश सिंह, धनुषा, चैत २८,। पुरानो मुल्य मान्यतालाई जगजाहेर गर्न समुदायका युवाहरूको लागि तिन दिने क्षमता अभिवृद्धि तालिम दिने भएको छ । धनुषाको सिदेश्वर नगर पालिकामा सुरु भएको तिन दिने अभौतिक सांस्कृतिक सम्पदा महासंधी २००३ सम्बन्धि प्रदेश नम्बर २ का...
पछिल्लो समय सेयर बजारमा छुट्टै उत्साह देखिन थालेको छ । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेसँगै सेयर बजारमा नयाँ उत्साह देखिन थालेको हो । सेयर बजारमा लगानी गर्न नयाँ लगानीकर्ताहरूको संख्या पनि थपिँदै गैरहेको छ । आइपिओमा लगानीकर्ताहरु...
मेष: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष: अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन...
सुदिप चापागाईं (देव),चितवन, चैत २८। चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा थोप्ला ( THOPLA ) संचालनमा आउने भएको छ। एलको ( YELKO ) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् थोप्ला नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो। कम्पनीका...
एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा राेयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको छ । शुक्रबार राती आईपीएलको उद्घाटन खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले पराजित गरेकाे हाे । मुम्बईले दिएको १ सय ६० रनको...
सुन्दा पनि आङ सिरिङ्ग हुनसक्छ तर आज कपिलवस्तुमा नेपाल प्रहरीका एक प्रहरी जवानले साँच्चै तालिममा देश र जनताको नाममा ज्यानको आहुती दिने सपथ लिएझैँ ज्यानको बाजि लगाएर ३० फिट गहिरो दलदलबाट मृत लास बाहिर निकालेका छन्। आज दिउँसो ३:५० बजेतिर...
पोखरा । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।...