२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ ताजा खबर

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाए
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को पहलमा खेलाडीले कोरोनाविरुद्धको खोप लगाएका हुन् । ओम अस्पतालमा २० खेलाडी र १ फिजियो गरि २१ जनाले खोप लगाएका हुन् । त्रिकोणात्मक टी-ट्वान्टी...

नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश
नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश

काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो ।...

विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाईनलमा प्रवेश
विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाईनलमा प्रवेश

पोखरा ।विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलको खेलमा काठमाडौंको संकटाले विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्यो । फोटो :changaproductions संकटाको जितमा...

चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब, ललितपुरलाई
चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब, ललितपुरलाई

मकवानपुर | मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब, ललितपुरले जितेको छ । सोमबार बागमती गाउँपालिका स्थित जनता माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा थ्रीस्टारले अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनको चुनौति ३–२ ले पन्छाउँदै प्रतियोगिताको च्याम्पियन...

कविता – संघर्षमय जीवन
कविता – संघर्षमय जीवन

मेरा दुई हात भएर पनि म अपाङ्गग जस्तै लाग्छु जो कि यी दुई हातले त्यस्तो कुनै सहयोग गरेनन् कसैलाई आफ्नै निम्ति सिन्को नभाँच्ने म भाषलाई सहजै बुझाउन सक्ने ध्वनि छ,कला छ जो भएर पनि अवाक झैं लाग्छु म आफै जव...

भैरबनाथ दर्शन गर्दै हेर्नुहोस आज २०७७ चैत्र २३ गते सोमबार यी राशिको चम्किदैछ भाग्य
भैरबनाथ दर्शन गर्दै हेर्नुहोस आज २०७७ चैत्र २३ गते सोमबार यी राशिको चम्किदैछ भाग्य

मेष: आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । वृष: शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका...

लगानीकर्ताको लागि आयो निकै खुशीको खबर १ अर्ब ५ करोड बराबरको आइपियो निस्कासन हुदै
लगानीकर्ताको लागि आयो निकै खुशीको खबर १ अर्ब ५ करोड बराबरको आइपियो निस्कासन हुदै

साहस उर्जाले प्रभावित र सर्वसाधारणका लागि आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनी प्रभावित र सर्वसाधारणलाई गरेर १ अर्ब ५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल...

आगलागी हुँदा १२० घर जलेर नष्ट करोडौको क्षति
आगलागी हुँदा १२० घर जलेर नष्ट करोडौको क्षति

बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् । नरैनापुर गाउँपालिका वडा नं ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे...

सिद्धारामा माओवादीको सम्पर्क कार्यलय उत्घाटन
सिद्धारामा माओवादीको सम्पर्क कार्यलय उत्घाटन

माओवादीबाट चुनाव जितेर अन्य पार्टीमा प्रवेश गर्नेलाई तत्काल कार्वाही गर्न स्थानीय कार्यक्रताको माग नेपाल कमन्युष्ट पार्टी माओवादी केन्द्रले शितगंगा नगरपालिाकाका वडा नम्बर ९ मा आफ्नो पार्टीको वडा सम्पर्क कार्यलय उत्घाटन गरेको छ । नेकपा (माओवादी केन्द्र) सिद्धाराका नेता चुमान सिंह...

हेर्नुहोस ज्योति लाइफ इन्स्योरन्स कम्पनीको ओपनिंग रेन्ज कति ?
हेर्नुहोस ज्योति लाइफ इन्स्योरन्स कम्पनीको ओपनिंग रेन्ज कति ?

ज्योति लाइफ इन्स्योरन्स कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको छ। शुक्रबार आइपीओ बाँडफाँट सम्पन्न गरेको कम्पनीले सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर रजिष्ट्रार नियुक्ति विषयमा हिजो (मंगलबार) ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता सम्पन्न...

ताजा समाचार