२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ ताजा खबर

मिलन टोल विकास सस्थाद्वारा सप्ताहव्यापि सरसफाई कार्यक्रम समापन
मिलन टोल विकास सस्थाद्वारा सप्ताहव्यापि सरसफाई कार्यक्रम समापन

  बुटवल उपमहानगरपालिका वार्ड नं। ९ मा रहेको मिलन टोल विकास संस्थाले साप्ताहव्यापि रुपमा सञ्चालन गरेकोे सरसफाई अभियान  सम्पन्न भएको छ ।   विभिन्न सचेतना मूलक सन्देश सहित हरेक दिन आफ्नो टोल अन्र्तगतका घरधुरीको सहभागितामा आफ्नो क्षेत्र भित्र सरसफाई अभियानमा...

बस दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु, २७ जना घाईते
बस दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु, २७ जना घाईते

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दाङको तुलसीपुर देखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहरु बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार...

बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू, मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त
बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू, मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त

रुस्लान थ्री स्टार क्लबले टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरे संगै     बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू गरेको छ । पहाफर बारी मकवानपुरमा जारी चोेथो बाग्मति गोल्ड कप मा रुस्लान थ्री...

कालीगण्डकी ५ का ६६ कृषकहरुलाई विरुवा वितरण सम्पन्न
कालीगण्डकी ५ का ६६ कृषकहरुलाई विरुवा वितरण सम्पन्न

सुमन ढकाल,स्याडंजा। कालीगण्डकी गाँउपालिका ५ नं वार्डमा कृषकलाई विरुवा वितरण गरिएको छ।१९ गतेका दिन कालीगण्डकी गाउपालिका ५ न. वडा कार्यालय स्याङ्जा कृषि शाखाको आर्थिक बर्ष २०७७/७८ को कृषि तर्फको स्वीकृत कार्यक्रम तर्फ कालीगण्डकी ताजा तरकारी उत्पाद्न कार्यक्रम अन्तर्गत ५ न.वार्ड...

केहि दिनमै करिब ८ अर्ब बराबरको आइपियो निस्कासन हुदै
केहि दिनमै करिब ८ अर्ब बराबरको आइपियो निस्कासन हुदै

विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक शेयर ९आईपीओ० जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि बाटो खुलेको छ । गैर आवासीय संघ९एनआरएनए०ले १० अर्बकोे एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।नेपालको उद्यम, व्यवसाय र...

विभिन्न कला, सस्कृति, झ्याकी ग्याली सहित पाल्पाको रिब्दिकाेटमा सप्ताहव्यापी सास्कृतिक मेला सम्पन्न
विभिन्न कला, सस्कृति, झ्याकी ग्याली सहित पाल्पाको रिब्दिकाेटमा सप्ताहव्यापी सास्कृतिक मेला सम्पन्न

चैत १० गते देखि १७ गते सम्म रिब्दिकाेट गाउँपालिकामा सञ्चालन भएको सप्ताहा व्यापी सास्कृतिक महाेत्सव विभिन्न बाजा,झ्याकी सहित सम्पन्न भएको छ । रिब्दिकाेट गाउँपालिका भित्र मनाइने एतिहासिक फागु,साेरठी,भजन,लाखे नाच ,पञ्चेबाजा एवम कला र सस्कृतिकाे संरक्षण गर्ने उधेश्यले आयाेजना गरिएको सास्कृतिक...

सवारी दुर्घटनामा परि ८२ जनाको मृत्यु
सवारी दुर्घटनामा परि ८२ जनाको मृत्यु

झापामा १३ महिनाको अवधिमा सवारी दुर्घट नामा ८२ जनाको मृत्यु भएको छ । गत वर्षको फागुनदेखि यस वर्षको फागुन मसान्तसम्म सात सय ५८ सवारी दुर्घटनामा ७४ जना पुरुष र ८ जना महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको...

मुहार फेर्दै जिल्ला अस्पताल
मुहार फेर्दै जिल्ला अस्पताल

जिल्ला अस्पताल विजुवार प्युठानमा डा। नविन दर्नालले जिम्मेवारी समाले संगै अस्पतालले मुहार फेर्न थालेको छ । विगत २ बर्षदेखि निमिक्त प्रमुखको भरमा चल्दै आएको अस्पतालले केहि दिन पहिला मात्र डा। दर्नाललाई सुपरिटेन्टको रुपमा पाएको हो । सामान्य रोगहरुको लागी पनि...

भैरबनाथ दर्शन गर्दै हेर्नुहोस आज २०७७ चैत्र १८ गते बुधबार यी राशिको चम्किदैछ भाग्य
भैरबनाथ दर्शन गर्दै हेर्नुहोस आज २०७७ चैत्र १८ गते बुधबार यी राशिको चम्किदैछ भाग्य

मेष  आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष  आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग...

पशुपन्छी तथा मत्स्य विकास संजाल गठन
पशुपन्छी तथा मत्स्य विकास संजाल गठन

कृषि क्षेत्रमा व्यवसायिक सूचना प्रवाहलाई सहजीकरण गर्ने र सरकारी योजनाहरु किसानसम्म पुर्याउने उद्देश्ले रुपन्देहीमा पशुपन्छी तथा मत्स्य विकास संजाल गठन गरिएको छ । मंगलबार भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा किसान र कृषि व्यवसायीहरुको जिल्लास्तरी...

ताजा समाचार