गृहपृष्ठ ताजा खबर
नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ । मंगलबार भएको खेलमा मासा युनाईटेडले कराची वुमन्सलाई ३५-० गोल अन्तरले पराजित गरेको हो । मासाको जितमा नेपालकी अनिता केसीले १६ गोल गरिन्...
एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । क्राइसचर्चमा मंगलबार दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो । बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले...
काठमाडौं । मंगलबार सुरु हुने त्रि–देशिय फुटबल प्रतियोगिता हेर्न मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार बिज्ञप्ती जारी गर्दै त्रिदेशिय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । कोरोना भाइरसको महामारीको खतरा...
सुमन ढकाल,काठमाण्डौ। मेशना म्युजिकको युटुव च्यानलबाट प्रशान्त परियारको लय शब्द र प्रशान्त परियार तुलसी घर्ती सनिता चुलबुलीको आवाजमा "यो जुनि" गित बजारमा आएको छ। प्रशान्त परियार र अन्जना बस्नेतको अभिनयमा रहेको गितको भिडियोलाइ दिपक बिष्टले सम्पादन प्रकाश खड्काले छायंकन गरेका...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबारदेखि शुरु हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नयाँ जर्सी लगाएर खेल्ने भएको छ । नेपाली टिमले केटीएम सिटीले बनाएको जर्सी लगाएर फुटबल खेल्ने भएको हो । यसअघि केल्मीले फुटबल टिमको जर्सी लगायत खेल सामाग्री प्रयोग...
काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले प्रतियोगितामा नेपालको कप्तानी किरणले गर्ने बताएका छन् । सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक महर्जनले...
पछिल्लो समय सेयर बजारमा छुट्टै उत्साह देखिन थालेको छ । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेसँगै सेयर बजारमा नयाँ उत्साह देखिन थालेको हो । सेयर बजारमा लगानी गर्न नयाँ लगानीकर्ताहरूको संख्या पनि थपिँदै गैरहेको छ । आइपिओमा लगानीकर्ताहरु...
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे...
एजेन्सी | आइतबार राति भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १-० गोल अन्तरले पराजित भएको हो । युभेन्ट्स घरेलु मैदानमै पराजित भएको हो । बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा...
प्राज्ञिक विद्यार्थी परिषद् सिद्धार्थनगर नगर इकाई समितिको आयोजनामा रुपन्देहीको भैरहवामा एक संकल्प राष्ट्रका लागि एवं राष्ट्रका लागि युवा विषयमा प्रशिक्षण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ। परिषद्का नगर अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ प्रहरी उपरीक्षक...