गृहपृष्ठ ताजा खबर
निरन्तर बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य मंगलबार एकाएक घटेको छ । मंगलबार निफ्राको मुल्य १० प्रतिशतले घटेको हो। बढेको समयमा किन्नेको संख्या अत्यधिक भएपनि अहिले भने किन्ने कोहि भेटिएका छैनन् । कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य...
एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ । दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ता जोखिम कम हुने भएकोले कम्पनीले जारी...
गणेश अधिकारी र दिपिका कन्डेलको आवाजमा प्रकाश सपुत दिपिका कन्डेल बबिता श्रेष्ठको अभिनयमा "मेरी बहिनी पियारी" बोलको गीत दिपिका म्युजिकबाट बजारमा आएको छ । गीतको शब्द गणेश अधिकारीको रहेको छ भने संगित महनेन्द्र भण्डारीले गरेका हुन् । भिडियोलाइ मौसम हिमालीले...
इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीको नाममा एक...
मेष : रोकिएको धन प्राप्त हुनेछ । मनमा सन्तोष छाउने छ। विद्यामा प्रगति होला मान प्रतिष्ठा बढ्ने छ । मान्यजनको आशिर्वाद मिल्ने छ । कला र साहित्य तर्फ रूचि बढ्ने छ । वृष : नयाँ ठाउँको भ्रमण हुनेछ । आफन्त...
नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने जनाएको छ । त्रिपुरेश्वरस्थित...
भैरहवामा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल ( भेटनरी अस्पताल भएको छ । सोमबार क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख राम भजन मण्डल, भेटनरी शिक्षण अस्पताल पक्लिहवा क्याम्पसका सह – प्रा.डा कृष्ण काफ्ले,...
नेपाली लोक गीतको संग्राममा बजार गीत आउने क्रम जारी छन् । यस्तै कृष्ण बस्यालको नयाँ गीत "सिमलैमा मैना" बोलको गीत अर्जुन सापकोटाको युटुव च्यानलबाट रिलिज हुदैछ । केही समय अगाडी बस्यालको "बनकी चरी" बोलको गीतले सांगितिक बजारमा तहल्का पिटेको थियो...
पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बल बिओपी भुजहवा ले अवैधरुपमा भारतवाट नेपाल भित्र्याउदै गरेको भारी मात्रामा कस्मेटिक सर सामान नियन्त्रणमा लिएको छन । कस्मेटिक तस्करहरुले भारतवाट अवैध तरिकाले नेपाल भित्रायाउदै गरेको अवस्थामा बिओपि ५०५ भुजहवा नाकाको बिचबाट सशस्त्र प्रहरी बल बिओपी...
इटालियन सिरीए फुटबलमा साविक विजेता युभेन्ट्सले आज क्रोटोनसँग प्रतिस्पर्धा गर्दैछ । युभेन्ट्सले घरेलु मैदानमा क्रोटोनको सामना गर्नेछ । युभेन्ट्स र क्रोटोनबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ । क्रोटोनविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ ।...