गृहपृष्ठ ताजा खबर
बाजुरामा जंगलमा लागेको डढेलो बाट जलेर घाइते भएकि बडिमालिका नगरपालिका ३ रजालीकी फुगी खड्काे मृत्यु भएकाे छ । बडिमालिका नगरपालिका ३ बस्ने ४० बर्षिया फुगि खडका जलेर घाइते भएकि र उपचारकाे क्रममा काठमाण्डाै स्थित शिक्षण अस्पतालमा मृत्यु भएकाे उनकाे पारिवारीक...
गत १४ माघ देखि सुरु भएको कोभिडबिरुद्धको खोप अभियान अन्तरगत सोमबारसम्म कुल जनसंख्याको १.४ प्रतिशतले ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा पाएका छन् । स्वास्थ्य सेवा विभागले कोभिड -१९ खोप अभियानको पहिलो प्राथमिकताको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो...
इक्रा नेपाल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडलाई (इक्रा एनपी–आईआर) बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो...
मेष: नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । वृष: नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।...
तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने दोस्रो तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । रनिङ शिल्ड प्रतियोगिता तिलोत्तमा–४ जनज्योति क्लबको खेल मैदानमा सञ्चालन हुने र सबै तयारी पूरा भएको...
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले सूचीकरण विनयमावली बमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का भएको छ । नेप्सेका सीइओ चन्द्रसिंह साउदका अनुसार सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाउन ढिला...
प्राइम कमर्सियल बैंक लिमिटेडले यही फागुन १९ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गर्ने भएको...
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेको छ । सर्वोच्चले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै पुनर्स्थापनाको फैसला गरेको छ । सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिएको हो । यससँगै प्रतिनिधि...
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको मिति सार्वजनिक भएको छ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मिति अनुसार प्रतियोगिता जुलाई २१ बाट सुरु हुनेछ...
सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । लामिछाने म्यानेजिङ डाइरेक्टर छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी 4k’ हो । नेपालमा पहिलो 4k टिभी आफूहरूले ल्याएको लामिछानेले बताए । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक...