२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ ताजा खबर

नेपाली साहित्यमा प्रिय बन्दै गएको झर चित्रमा पनि यसरी प्रस्तुत गर्न सकिन्छ
नेपाली साहित्यमा प्रिय बन्दै गएको झर चित्रमा पनि यसरी प्रस्तुत गर्न सकिन्छ

आफ्नै प्रतिबिम्ब देखि; झुक्किएको हो कि, कस्तो भएँ कुन्नि भनि; मस्किएको हो कि ?   चित्र झर कुनै वस्तु, घटना वा अनुभुतिलाई आकर्षक एवम् जीवन्त रूपमा काव्यिक प्रस्तुति दिनको लागि चित्र झर उपर्युक्त माध्यम हो । साथै झर, शिर्षक विहीन...

स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन आगामी फागुन १४ मा बुटवलमा हुदै
स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन आगामी फागुन १४ मा बुटवलमा हुदै

स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको चौथो अधिवेशन फागुन १४ गते हुने भएको छ । बुटवल सुख्खानगर स्थित मेरीगोल्ड होटलमा हुने भएको छ । अधिवेशनलाई सम्बोधन गर्न स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष केबि मसालको प्रमुख आतिथ्यतामा, संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, केन्द्रीय...

अधिवक्ता बाबुराम पन्थीको बुटवलमा सवारी दुर्घटनामा परि निधन
अधिवक्ता बाबुराम पन्थीको बुटवलमा सवारी दुर्घटनामा परि निधन

बुटवलमा भएको सवारी दुर्घटनामा परि एकजनाको निधन भएको छ । गत राती बुटवल वडा नं. १२ जीतगढीमा पूर्वबाट पश्चिमतर्फ गईरहेको लु १ च ९०५० नंको पिकअप जीपले विपरीत दिशाबाट बुटवलतर्फ आईरहेको लु ४६ प ८१७६ नं.को मोटरसाईकल ठक्कर दिदा मोटरसाईकल...

भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको ”फलाम पिटे तरवार”बोलको गीत बजारमा दर्शकको मन जित्दै (भिडीयोसहित)
भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको ”फलाम पिटे तरवार”बोलको गीत बजारमा दर्शकको मन जित्दै (भिडीयोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।...

माधव नेपाल र प्रचण्डबीच ५०-५० प्रतिशतको सहमति,के होला त सहमति ?
माधव नेपाल र प्रचण्डबीच ५०-५० प्रतिशतको सहमति,के होला त सहमति ?

नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा...

ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय
ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय

ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालुवाटारमा आज बसेको ओली पक्षको स्थायी कमिटी बैठकले अदालतले तोकेको समयसीमा भित्रै संसदको बैठक बोलाउने निर्णय गरेको छ ।बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले...

बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?- नेता घिमीरे
बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?- नेता घिमीरे

नेपाली काङ्ग्रेस संसदीय दल लुम्बीनी प्रदेशका प्रमुख सचेतक फकरुद्धीन खानले जनताको अबमुल्यन गर्ने पात्र इताहासबाटै हराउने बताए । नेकपा पार्टी भित्रको किचलोले मुलुकलाई बन्धक बनाउन नपाईने बताउदै सर्वेाच्चले गरेको फैसलाको नेपाली काङ्ग्रेसले स्वागत गरेको बतादै उनले शासन व्यक्तिको नभई विधीको...

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द
नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द

टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ । बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेको छ । जसले गर्दा लगानीकर्तामा भ्रम सृजना भएको छ...

आज नेपालमा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त
आज नेपालमा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

पछिल्लो चौविस घण्टामा देशभर थप ९४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ७१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । देशभर थप ९४ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको...

अब गृहणीलाई पुरूषले घरेलु कामका लागि पैसा दिनुपर्ने अदालतको आदेश
अब गृहणीलाई पुरूषले घरेलु कामका लागि पैसा दिनुपर्ने अदालतको आदेश

चीनको बेइजिंगस्थित सम्बन्ध विच्छेद अदालतले एक पुरुषलाई आफ्नी श्रीमतीले विवाहको समयावधिसम्म गरेको घरको कामकालागि क्षतिपूर्ति दिन आदेश दिएको छ । सो महिलाले पाँच वर्षसम्म बेतलबी श्रम गरेवापत ५० हजार येन पाउने भएकी छिन् । यस घटनाले घरेलु कामको मूल्यका विषयमा...

ताजा समाचार