गृहपृष्ठ ताजा खबर
देवदहमा बुधबार भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा रुपन्देहीका क्रियाशिल पत्रकार विजयी भएका छन । पानबारी स्थित खेलमैदानमा भएको निक्कै कडा प्रतिस्पर्धात्मक खेलमा देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई ट्राईबेकरमा ४-२ गोलले पराजित गर्दै उपाधि चुमेका हुन । डि युनिटि युथ क्लब देवदहको आयोजनामा...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बुधवार सर्वाधिक रकमको शेयर कारोबार भइरहेको छ । कारोबारको चौथो दिन सम्ममा कम्पनीको 69करोड 42 लाख 22 हजार 451 बराबरको शेयर कारोबार भएको हो । आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको मूल्य भने निरन्तर...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ...
भएको थ्यो मेरो अति सहजले जन्म भवमा हिलो मैलो नै थ्यो सुदिन बुधको भाद्र महिना बुवा मेरा टीका जग सकलका भद्र पनका मुमा मेरी नैना करुण दिलकी शान्त गजब । ~~~~~~~...
सेयर बजारमा करिब साडे चार अर्ब रुपैयाँ बराबरको आइपीओ आउने तयारीमा छ । यी कम्पनीको करिब ४ करोड ५० लाख कित्ता आइपीओ नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृतिको लागि पर्खाइमा छन् । पाइपलाइनमा रहेको कम्पनि मध्ये सेबोनले सुभम पावर कम्पनी...
सकूँ फाल्न कालो जमेको म भित्र गरि वन्दना भावना हून् पवित्र दयाभावका मित्र हून् मात्र ठान्छु । मिलेको छ जेजे उही नै म खान्छु ।।१।। ~~~~~~~ सिकाओस यसैले कला लेखनीको बनोस् एक पाटो कथा जिन्दगीको । हटुन दुःख सारा खुशी...
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीको गत पुस २७ गते सञ्चालक समितिको बैठकले निर्णय गरेको ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने...
रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको...
महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिन एकदिन म्याद थप गरेकाे छ । संस्थाले निष्कासन तथा बिक्रि खुल्ला गरेको ४ लाख कित्ता आईपीओमा भोली 'बुधबार'सम्म आवेदन दिन सकिने भएको हाे । माघ ३० गतेदेखि निष्कासन तथा बिक्रि खुल्ला गरेको आईपीओमा...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । कम्पनीले सार्वजनिक...