गृहपृष्ठ ताजा खबर
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका मा रहेकाे युवा , बालबालिका , महिला , जेष्ठ अपांग तथा सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने रामग्राम नगरपालिका मेयर नरेन्द्र गुप्ता ले जानकारी दिनु भएकाे छ । रामग्राम नगरपालिका मा रहेकाे वडा...
आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १५ , १६ का स्थानीय र रामग्राम नगरपालिका बिच अभिमुखिकरण तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएकाे छ । रामग्राम नगरपालिका वडा नं १६ का वडा अध्यक्ष भगवन्त थारुकाे अध्यक्षता तथा रामग्राम नगरपालिका काे आयाेजना...
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । आज (शुक्रबार) नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सोही क्रममा उनले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ...
नेपाली लोक तथा दोहोरी क्षेत्रमा बाल कलाकारको रुपमा सचिन परियार चिनिदै आएका उनका केही गीतहरुले चर्चा कमायो केही विवादहरुमा पनि झेलिदै गर्दा गणेष अधिकारी र समिक्षा अधिकारीको अवाजमा रहेको "दहिचिउरे माया" बोलको गीत योग्शना डिजिटलको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध...
रुपन्देहीको सैनामैनाका विभिन्न चोकहरुमा पलेटि मारेर कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रचण्ड(नेपाल पक्षको नेकपाले आह्वान गरेको आम हडतालको सैनामैनामा पनि प्रभाव देखिएको छ । ओली पक्षको नेकपा बिष्णु पौडेलको निर्वाचन क्षेत्र भएका कारण बन्दको प्रभाव नपर्ने आँकलन गरिए पनि सैनामैनामा...
बन्दको अवज्ञा गरेको भन्दै नेकपा दाहाल–नेपाल समूहका बन्दकर्ताले चार ट्रक र एक ट्याक्सीमा तोडफोड गरेका छन् । प्रहरीका अनुसार दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले राजधानीको गोंगबूमा पार्किङ गरेर राखिएको एक ट्याक्सी जलाएका हुन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार...
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका को आयाेजना तथा ट्राफिक प्रहरी कार्यालय परासी को संयुक्त पहलमा रामग्राम नगरपालिकाको बजार क्षेत्रमा माईकिङ गरेर एकतर्फी सवारी साधन ब्यवस्थित गरिएको छ । जिल्ला नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) रामग्राम नगरपालिका परासी बजार क्षेत्रमा रामग्राम नगरपालिका को नगर...
नवलपरासीको रामग्राम नगरपालिकाले जेष्ठ नागरीकसंग मेयर कार्यक्रम संचालन गर्न लागेको छ । नगरपालिकाले संचालन गरेका भौतिक विकास निमार्ण,सिप विकास तथा क्षमता अभिवृद्धि जस्ता कुनै पनि कार्यक्रमहरुले जेष्ठ नागरीकहरुलाई प्रत्यक्षरुपमा सम्वोधन गर्न नसकिने भएका कारणले नगरपालिकाले जेष्ठ नागरीकसंग मेयर कार्यक्रम ल्याएको...
संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ। प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले जानकारी दिए। यसबाहेक...