गृहपृष्ठ ताजा खबर
नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल सञ्चालनमा नरहेका ११ वटा एयरलाइन्स कम्पनीहरुले बक्यौता रकम बुझाउन बाँकी रहेको भन्दै ताकेता गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले हाल बन्द अवस्थामा रहेका विभिन्न ११ एयरलाइन्स कम्पनीलाई बक्यौता रकम बुझाउन ३० दिनको...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि व्यवस्थाप्रति नै लक्षित गर्दै विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । संसद् विघटन भएको तेस्रो दिन नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जिवसिंह पुरीले भारतीय सञ्चारमाध्यम "द ट्रिब्युन"मा एक लेख लेख्दै प्रधानमन्त्री ओलीले राजसंस्था फर्काउन सक्ने दाबी...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताए । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही...
मेष: उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ। कारोबारमा फाइदा होला। गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । वृष: सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ । पारिवारिक विवादले सताउन सक्छ । बुधबार पछिका दिन राम्रो...
बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टी परित्याग गरि ओली पक्ष नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय...
बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ । रामग्राम नगरपालिका वडा नं. ०९...
बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ । रामग्राम नगरपालिका वडा नं. १७ को...
नवलपरासी स्थित सशस्त्र प्रहरी बलको २६ नम्बर गण को माथिल्लो तहबाट कार्यरत तीन जवानले राज गर्दै आएका छन् । उनीहरु आफ्नो हाकिमलाई समेत नटेरिकन ‘उठाउ धन्दा’मा लिप्त रहेको छ । स्रोतका अनुसार घुमुवाका रुपमा परिचालित सशस्त्र प्रहरी जवान उग्र धोवी,...
मेरो मनका भावना कलमका मसिबाट पोख्न खोज्दै छु तिम्रै यादमा केही शब्द लेख्न खोज्दै छु कुनै लेखक त होईन म तर आजभोलि लेख्ने भएछु रातीको त्यो सुन्दर सपनामा तिमिलाई देख्ने भएछु कहाँ जाउ अब तिम्रो यादबाट भागि...
सबभन्दा बढी खोजिने र भनिने शब्द प्रेम हो । प्रेम बिना जीवन अधुरो हुन्छ । पृथ्वी जगतका सम्पुर्ण प्राणीहरुमा प्रेम हुन्छ, प्राणी अनुसार प्रेम उत्पन्न हुने तरिका पनि अलग अलग हुन्छन।प्रेम तीन स्तरमा आउछन-चाहना, बासना र निर्बलको रुपमा अधिकतम...