२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ ताजा खबर

ड्रागन फ्रुटको बिरुवा र स्प्रेयर टंकी वितरण,वडाबासी हौसिए
ड्रागन फ्रुटको बिरुवा र स्प्रेयर टंकी वितरण,वडाबासी हौसिए

रुपन्देहीको सैनामैना नगरपालिका वडा न.८का वडाबासीलाई ड्रागन नामक फलफुलको बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर टंकी वितरण गरिएको छ । क्यान्सर जस्ता घातक रोग प्रतिरोधात्मक क्षमता बढाउने ड्रागन नामक फलफुलको बिरुवो करिब १३५० घरधुरीलाई आज वितरण गरिएको वडा सदस्य ईश्वरी भण्डारीले जानकारी...

‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४” लाई मध्यनजर गर्दै यती एयरलाइन्सले ल्यायो पर्वतीय उडानमा विशेष अफर
‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४” लाई मध्यनजर गर्दै यती एयरलाइन्सले ल्यायो पर्वतीय उडानमा विशेष अफर

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ...

माघ २३ गतेबाट २७ गतेसम्म खुलाइएको ग्रीन लाइफ हाइड्रोपावरको आइपिओ कति सर्वसाधारणले भरे पुरा पढ्नुहोस्
माघ २३ गतेबाट २७ गतेसम्म खुलाइएको ग्रीन लाइफ हाइड्रोपावरको आइपिओ कति सर्वसाधारणले भरे पुरा पढ्नुहोस्

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ २७ गते) अन्तिम दिन रहेको छ। सोमबार साँझसम्म उक्त आइपिओमा १० लाख ९१ हजार २५१ आवेदकहरुले १ करोड ९८ लाख...

बिपन्नको घर बनाउन गाउँ पुगे चौधरी र कर्माचार्य
बिपन्नको घर बनाउन गाउँ पुगे चौधरी र कर्माचार्य

श्रीमान र छोरा गुमाएकी परिवारलाई मनकारी तथा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कर्माचार्यको जोडीले सिरहाको लहान नगरपालीका २२ सिस्वनी गाउँका रामरती चौधरीलाई घर बनाउन पचास हजार मुल्य बराबरको जस्ता पता सहयोग गरेका छन् । रामरतीको श्रीमानको मृत्यु भए लगत्तै...

नेपाली स्मार्ट फोन बजारमा तहल्का मच्चाउदै भिभो (vivo Y12s ) मोबाइल
नेपाली स्मार्ट फोन बजारमा तहल्का मच्चाउदै भिभो (vivo Y12s ) मोबाइल

रुपन्देही जिल्लामा भिभोको नयाँ ब्रान्ड मोबाइल लन्च भएको अवसरमा सेल्यु सिटीका ईन्टरनेशनल प्राईभेट लिमिटेडका जनरल म्यानेजर अनमित्र शर्माले  केक काटेर भिभो y12s मोबाइलको शुभारम्भ गर्नुभएको थियो । १७ हजार ९ सय ९९ सय पर्ने मोवाईलको अग्रिम बुकिङ्ग गरेमा ग्राहकवर्गका लागी...

सुत्र कविता-साइनो
सुत्र कविता-साइनो

  बलवान समय कुद्दै छु त्यसकै पछि उद्देश्य प्राप्तिकै निमित्त ! काले र गोरे आए लागेन लछरपाटो अपमान संबिधानको । विश्व नै परतन्त्र अनगिन्ती भए तन्त्र कतै भेटिएन स्वतन्त्र ! भयो झुटको खेती जिब्रो साँटौं सत्य बोल्न विकासले फड्को मर्ला...

भिभो ब्रान्डको नयाँ मोबाईल किन्ने ग्राहकको लहान बजारमा घुईचो
भिभो ब्रान्डको नयाँ मोबाईल किन्ने ग्राहकको लहान बजारमा घुईचो

जिल्लामा नयाँ ब्रान्ड मोबाइल लन्च भएको अवसरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले केक काटेर लन्च भएको नयाँ मोबाइलको शुभारम्भ गरेको थियो । १७ हजार ९ सय ९९ सय पर्ने मोवाईलको अग्रिम बुकिङ्ग गरेमा ग्राहकवर्गका लागी कम्पनीले प्रती...

सहकारी अभियानीहरु उत्पादनको क्षेत्रमा लाग्नुपर्छ : मन्त्री शाह
सहकारी अभियानीहरु उत्पादनको क्षेत्रमा लाग्नुपर्छ : मन्त्री शाह

सिरहाको लहान नगरपालिका ३ स्थिति संचालनमा आएको हाम्रो कृषि सहकारी लिमीटेडको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह,ले रिवन काटेर सहकारीको उद्घाटन गरेका छन् । सयौं किसान र...

श्री सुवंशी कन्या आधारभुत विधालय सरावल-२ अत्रहटीकाे ३ काेठे भवन शिलान्यास तथा जिन्सी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
श्री सुवंशी कन्या आधारभुत विधालय सरावल-२ अत्रहटीकाे ३ काेठे भवन शिलान्यास तथा जिन्सी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

आज पश्चिम नवलपरासीकाे सरावल गा.पा. वडा नं २ अत्रहटीमा रहेकाे श्री सुवंशी कन्या आधारभुत विधालय काे थप ३ काठे भवनकाे शिलान्यास तथा जिन्सी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष गंगा प्रसाद चाैधरीकाे अध्यक्षता तथा संघिय...

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाखभन्दा बढी
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाखभन्दा बढी

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ ।देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।गएको वर्षको चैतदेखि कोभिड-१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो...

ताजा समाचार